चाबहिलमा यसरी भासियो सडक (फोटो सहित)

क्लिकमान्डु २०७३ फागुन २८ गते १८:२३ मा प्रकाशित

काठमाडौंं । चाबहिल क्षेत्रमा सडक भासिएको छ । जसको कारण सवारी आगमनमा कठिनाई भएको छ ।चाबहिल चोकबाट ओम हस्पिटल तर्फ जाने बाटो भासिएको हो ।

भासिएको सडकमा डोजर लगाएर पुर्ने काम चलिरहेको छ । सडक निर्माणमा गुणस्तरमा ध्यान नदिएको यसरी सडक भासिने गरेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स