महत्वाकांक्षी फास्ट ट्रयाक आयोजना कुरामै सिमित, बजेट काट्ने

काठमाडौं । काठमाडौं तराई फास्टट्र्याकको बजेट काट्ने तयारी सरकारले गरेको छ । चालु आर्थिक वर्षको बजेटमा फास्टट्र्याकमा १० अर्ब रुपैयाँ विनियोजन गरेको थियो । फास्टट्र्याकमा साढे २ अर्ब रुपैयाँ मात्र

निजी लगानी बढाउन विश्व बैंकको सुझाव

काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशक डा एन्डिन हडियान्तोले निजी लगानी बढाउन नेपाललाई सुझाव दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी

बित्तीय क्षेत्रको ‘निकट दृष्टि’ ले हाम्रो समुदाय, अर्थतन्त्र र ग्रह नै ध्वस्त पार्न सक्छ

बैंक तथा बित्तीय संस्थाहरु (अधिकांश) अहंकारी पुरुष जस्तै भएका छन् । नाफाका लागि मृगको बच्चो उफ्रिए झैं अन्य सारा बिकल्प माथि बुरुक्क बुरुक्क उफ्रिन्छन् । पैसा कमाउने यहि दृष्टिकोण (हरेक

बीमाले गर्दा पाल्पाका किसान पशुपालनतर्फ आकर्षित

पाल्पा । गाउँ गाउँमा बीमा कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालनमा किसानको आकर्षण बढेको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामार्फत सञ्चालित पशुधन सुरक्षण समितिले किसानको घर घरमा पुगेर पशुको बीमा

सडक नखोल्दा १२ किमी हिँड्न बाध्य लुमगाउँबासी

जुम्ला । वर्षौंदेखि सिंजा कनकासुन्दरी–१ लुमगाउँका स्थानीयवासी तीन किलोमिटर सडक नखोल्दा १२ किलोमिटर हिँड्दै आएका छन् । विगत पाँच वर्षदेखि तीन किलोमिटर सडक खोल्न गुहार माग्दै लुमवासी जिल्ला विकास समिति

चिया क्षेत्रमा सरकारले चासो नदिएको गुनासो, कम मूल्यमा हरियो पत्ती बेच्न बाध्य

इलाम । इलामका चिया उद्यमीले चिया क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले चासो नदिएको गुनासो गरेका छन् । सरकारले चिया क्षेत्रलाई प्राथमिकतामा नराखेको र अर्यानिक चियालाई बाहिर निर्यात गर्दा समेत उचित

बीउ प्रशोधन तथा भण्डारण केन्द्रबाट किसान लाभान्वित, उन्नत बीउ उत्पाउन हुने

नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकामा  स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना भएपछि किसान लाभान्वित बनेका छन् । नेपाल सरकारको सिँचाइ तथा जलस्रोत व्यवस्थापनको आयोजना र विश्व बैंकको

रानी पोखरी माझको बालगोपालेश्वरको पुननिर्माण एक महिनामा सुरु

काठमाडौं । पुरात्व विभागल रानीपोखरीको बीच मागमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माण प्रक्रियामा एक महिना भित्र सुरु हुने भएको छ । बालगोपालेश्वर मन्दिरको पुननिर्माण एक महिना भित्रै सुरु गर्ने गरी पुरात्व

सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल, लुक्ला विमानस्थलमा उडान सङ्ख्या बढ्यो

सोलुखुम्बु। सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको हो । फागुनबाट सुरु

अब दुर्गममा उडान भर्ने बिमान कम्पनीको घाटा व्यहोरिने

काठमाडौं । नेपाल सरकारले दुर्गम क्षेत्रमा उडान भर्ने एयरलाइन्सहरुलाई घाटा पूर्तिगराउने भएको छ । निजी क्षेत्रका बिमान कम्पनीहरु सुगम क्षेत्रमा केन्द्रित भएपछि दुर्गमका सेवाग्राही मारमा पर्ने भएकोले घाटापूर्ति गराएर भएपनि