आन्तरिक उडानमा ५० भन्दाबढी जहाज, कसको कति जहाज

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीबीच विमान थपेर सेवा विस्तार गर्ने तीव्र प्रतिस्पर्धा देखिएको छ । विमान कम्पनीहरुले धमाधम आधुनिक सुविधासम्पन्न ठूला जहाज भित्र्याइरहका छन् । आन्तरिक उडान भर्ने जहाजको संख्या

लोडसेडिङको कारण ९ वर्षमा नेपाललाई ११ खर्ब रुपैयाँ घाटा

काठमाडौं । नेपालमा लोडसेडिङ विगत दुई वर्षदेखि इतिहास भएको छ । तर सन् सन् २००८ देखि सन् २०१६ सम्म करिब १० वर्ष नेपालीले लोडसेडिङको चर्को मार व्योहोरे । त्यसबाट नेपालको

सहयोगबाट लगानीमा फैलदै चीन, नेपालमा यसरी बढ्दै छ चिनियाँ लगानी

काठमाडौं ।  पछिल्ला केही वर्ष यता नेपालमा चिनियाँ प्रत्यक्ष वैदेशिक लागनीको मात्रा बढिरहेको छ । चिनियाँ लगानी नेपालमा मात्रै होइन विश्वभरका अन्य देशमा पनि बढीरहेको छ । चीनले आफ्नो महत्वंकाक्षी

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

काठमाडौं । रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ । अबको केही दिनमानै पुनःनिर्माणको काम शुरु हुने कामपाले जानकारी दिएको छ । १८ महिनादेखि निर्माण

किन कार्यान्वयन भएन भूकम्प पीडितलाई सामूहिक जमानीमा ऋण दिने व्यवस्था ?

काठमाडौं । काठमाडौँ उपत्यकामा २५ लाख रुपैयाँ र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्म करिब २ प्रतिशत ब्याजमा भूकम्प पीडितलाई सहुलियत ऋण दिने व्यवस्था बजेटमा नै गरियो । आर्थिक वर्ष २०७३/२०७४

बिग मर्जरबारे यस्तो छ अर्थमन्त्रीको धारणा

काठमाडौं । नेपाल राष्ट्र बैंक यतिखेर आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति ल्याउने अन्तिम संघारमा छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुबीच ‘बिग मर्जर’को नीति ल्याउने हल्लाले बजार

गरीबले खाने रक्सीमा ८०%, धनीले खानेमा २०% कर, अर्थमन्त्री भन्छन्- रक्सीमा समाजवाद नखोजौ

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक विधेयक, २०७५ बहुमतले पारित गरेको छ । यसअघि बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । कर घटाउन, बढाउन

आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा पूँजीगत खर्च ५३ प्रतिशत मात्रै

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा पूँजीगत खर्च ५३ प्रतिशतमात्र भएको छ । विकास निर्माणका कार्यले गति लिन नसक्दा विकास खर्चले अपेक्षित गति लिन नसकेको हो

वर्षापछि पोखराबाट हुने उडान अवरुद्ध, यात्रु अलपत्र

पोखरा । बिहानैदेखि परेको पानीका कारण पोखरा विमानस्थलबाट उडान हुन नसक्दा यात्रु समस्यामा परेका छन् । पोखरा विमानस्थलबाट काठमाडौँ, जोमसोम, भैरहवा र भरतपुरका लागि कुनै पनि उडान हुन नसकेको सो

उक्कियो कालोपत्रे, कमसल सामग्रीको प्रयोग

झापा । कमसल सामग्रीका कारण झापाको अर्जुनधारा–८ र बुद्धशान्ति–२ अन्तर्गत रहेको चारपाने–नारायणचोक–हात्तीकिल्ला–जयपुर सडकमा गरिएको कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित भएका छन् । कमसल सामग्रीको प्रयोग, कालोपत्रे गर्न आवश्यक तापक्रम विपरीत छिटो