‘नारायणगढ-मुग्लिन सडक अझै ५ देखि १० वर्ष पहिरोको

काठमाडौं । सरकारले करिब ४ अर्ब रुपैयाँ खर्चमा विस्तार गरेको नारायणगढ-मुग्लिन सडक अझै ५ देखि १० वर्षसम्म असुरक्षित रहने देखिएको छ । सडक विस्तारको काम सकिएलगतै सडक दुईतर्फी रुपमा सञ्चालन

विश्वकप, मेस्सी र अर्थमन्त्री खतिवडा

काठमाडौं । विश्वकप शुरु हुनु भन्दा केही दिन अघिदेखि नेपालमा अर्जेन्टिनाको पक्षमा माहौल तात्यो । हरेक चोक, गल्ली, चियापसलदेखि भट्टी पसलसम्म अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीको जादूको चर्चा चल्यो । मेस्सीको

यी ५ किसान, जसलाई सरकारले नै पुरस्कृत गर्यो

काठमाडौं । देशमा काम पाइएन भन्दै पढेलेखेका युवाहरु नै विदेशिने प्रवृत्ति बढ्दो छ नेपालमा । तर, नेपालमै कृषि पेशा गरेर नै करोडौँको मनग्ये आम्दानी गर्नेहरु पनि छन् यहाँ । देशभित्र

एक महिनामै दाल, चामल र चिउरामा प्रतिकेजी १० रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको लागि बजेट ल्याएसँगै महंगी बढेको छ । सरकारले बजेट मार्फत कर बढाएकोले महंगी बढेको तर्क ब्यवसायीको छ भने महंगीकै कारण सर्बसाधारणको दैनिक जीबनयापन कष्टपूर्ण

पानी पर्दा डोल्पाका कृषकलाई राहत

डोल्पा । जिल्लामा लामो खडेरीपछि वर्षा भएको छ । पानी परेपछि कृषकलाई राहत मिलेको छ । चार महिनासम्म खडेरी परेपछि खेतबारीमा लगाइएको अन्नबाली सुक्न थालेपछि कृषक चिन्तित भएका थिए ।

एकीकृत कृषि बजार केन्द्र स्थापना हुँदै, कृषि बजार बिस्तार गर्ने लक्ष्य

बुटवल । रुपन्देहीको सैनामैना र बुटवलमा एकीकृत कृषि बजार केन्द्र अत्याधुनिक ग्रीनपार्क स्थापना गरिने भएको छ । यहाँको कृषि बजारलाई विस्तार गर्ने, आयात प्रतिस्थापन र निर्यातमा जोड दिँदै किसानलाई उत्पादनमा

लक्ष्य अनुसार राजस्व नउठेपछि कर प्रशासनले उठायो फूल अडिटको अस्त्र

काठमाडौं । सरकारले चालु आर्थिक बर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । असार १९ गते मंगलबारसम्ममा ६ खर्ब ६० अर्ब रुपैयाँ राजस्व उठेको महालेखा नियन्त्रकको

अर्थमन्त्रीले गर्दैछन् कर संरचनामा परिवर्तन, क्षेत्र कार्यालय अब एमएलटीओ

काठमाडौं । अर्थमन्त्रालयले कर संकलनको संरचनामा केही परिवर्तन गर्ने भएको छ । अहिले संचालनमा रहेका कर संकलनका क्षेत्र कार्यालयहरुलाई परिवर्तन गरी मझौला तथा ठूला करदाता कार्यालय बनाइने भएको हो ।

अर्थमन्त्रीका कारण मौद्रिक नीतिमा ढिलाई

काठमाडौं । सामान्यतया अर्थमन्त्रीले बजेट सार्वजानिक गरेको हप्ता/दश दिनभित्र गभर्नरले मौद्रिक नीति ल्याउने प्रचलन थियो । दुई वर्षअघिसम्म सरकारले असार ३१ गते बजेट ल्याउँथ्यो । र, राष्ट्र बैंकले साउन पहिलो

लिची खेतीमा किसानको आकर्षण बढ्दो, पाल्पाका किसानको जीवनस्तरमा सुधार

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेसँगै यहाँका किसानको जीवनस्तरमा सुधार आएको छ । व्यावसायिक लिची उत्पादनबाट यस आवमा ४० हजार किलोग्राम लिची एउटा वडाबाट