नौ वर्षदेखि ३५ सय रुपैयाँमा विदेशी एयरलाइन्सको काम

काठमाडौं । देवी थापा विगत नौ वर्षदेखि विमान बंगलादेश एयरलाइन्समा काम गर्दै आएकी छिन् । उनको मासिक तलब जम्मा ३५ सय रुपैंया मात्रै छ । थापालाई विमान बंगलादेशले दिएको तलबमा

बजेट मार्फत ललितपुर महानगरले यस्तो ब्यवस्था गर्दैछ करमा

काठमाडौं । देशभर ५ महानगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसक्दा पनि ललितपुर महानगरपालिकाले भने अझै बजेट सार्वजनिक गरेको छैन । राजधानीमा दुई वटा र राजधानी बाहिर ४ वटा

११ महिनामा १० खर्ब बढी व्यापार घाटा, २६ सँग नाफाको व्यापार १२६ सँग घाटाको

काठमाडौं । आर्थिक वर्ष २०७४/ ७५ को ११ महिनामा नेपालले १० खर्बको घाटा बेहोर्र्नु परेको छ । यो अवधिमा नेपालले ११ खर्ब ६ अर्ब ६४ करोड ७० लाख बराबरको आयात गरेको

प्रदेश १ मा दस करोडको धुलो दूध आयात, समस्यामा नेपाली किसान

विराटनगर । प्रदेश नं १ मा चालु आर्थिक वर्षमा रु १० करोड मूल्य बराबरको तीन लाख सात हजार १७५ किलोग्राम धुलो दूध तेस्रो मुलुकबाट आयात भएको छ । प्रदेश नं

बाल उद्यान निर्माण गर्न टोखा नपालाई एक करोड, काठमाण्डौ महानगरसँग संझौता

काठमाडौँ । काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाबीच बालमैत्री उद्यान निर्माण गने सम्बन्धमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कामपाको प्रमुख विद्यासुन्दर शाक्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीबीच सम्झौता

ऋणको ब्याजदरमा बैंकहरुको सिण्डिकेट, व्यवसायी भन्छन्- टिक्नै गाह्रो भो

चितवन । बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् । शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि उद्योगी व्यवसायी मर्कामा परेका हुन् । ब्याज वृद्धिको

किन बढ्दैछ स्वीस बैंकमा पैसा जम्मा हुने क्रम ?

काठमाण्डौ । स्वीस बैंकमा वर्षेनी पैसा जम्मा हुने क्रम बढ्दो छ । सन् २०१७ मात्रै स्वीस बैंकमा जम्मा हुने रकम तीन प्रतिशतले बृद्धि भएको थियो । स्वीस बैंकले सार्वजनिक गरेको

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी, १९ हजार सुन्तलाका बिरुवा बिक्री

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि नर्सरी स्थापना गरी सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आएका

आधुनिक बन्दै जाउलाखेलको सदर चिडियाखाना, अब बढ्लान त पर्यटक ?

ललितपुर । राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ । यहाँका भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोगमार्फत चिडियाखाना बदलिन लागेको चिडियाखानाले जनाएको छ । चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालयलगायतका भवन

वर्षाले बाटो चिप्लो हुँदा सौराहमा जिप सफारी बन्द

चितवन । वर्षायाम शुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द गरिएको छ । वर्षात्मा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने