अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’को पीच किन भत्किन्छ ?

काठमाडौं । गत शुक्रवार साँझ ५ः ५० मा देशको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वेको पीच उप्कियो । रन वेको पीच उप्किदा झन्डै एक घण्टा विमानस्थल पूर्णरुपमा अवरोध हुन पुग्यो

युगाण्डादेखि न्यूजिल्याण्डसम्मको दूध पिउँछन् नेपाली

काठमाडौं । नेपाल कृषि प्रधान देश हो । यहाँका ७० प्रतिशत बढी जनता कृषि पेशामा आवद्ध छन् । तर वार्षिक ४ अर्ब भन्दा बढीको दुध तथा दुधजन्य वस्तुको आयात हुने

सरकारले भन्यो- २०८२ सम्म सबै प्रकारको बालश्रम अन्त्य

काठमाडौं । सरकारले २०८२ सम्म सबै प्रकारका बालश्रम निवारण गर्ने गरी बालश्रम निवारण राष्ट्रिय गुरुयोजना जारी गरेको छ । आइतबार साझ बसेको मन्त्रिपरिषदको बैठकले बालश्रम निवारण राष्ट्रिय गुरु योजना स्वीकृत

कोलिर्फम भएको र नूनिलो दुध खान हुन्छ कि हुँदैन ? यसो भन्छन् विज्ञ

काठमाडौं । केही समययता दुधमा कोलिफर्म भेटाइएको सूचना र सामाचारहरु पत्रपत्रिका, टिभी तथा अनलाइनहरुमा छ्यापछ्याप्ती आए । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले राजधानीका दुई दर्जन बढी डेरीको अनुगमनका क्रममा

रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने बढे

रसुवा । रसुवागढी नाकाबाट चीनतर्फ जाने पर्यटक एवं धार्मिक यात्रु दिनानुदिन बढ्न थालेका छन् । अध्यागमन कार्यालय रसुवागढीका अनुसार रसुवागढी नाका हुँदै चीन जाने पर्यटकको संख्या १० हजार ७५६ नाघिसकेको

सरकार भन्छ–गौतमबुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालन हुन्छ

काठमाडौँ । आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै

उद्योगमन्त्री यादव भन्छन् : डा. महतले अर्थतन्त्र डुबाए

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले डा रामशरण महतले देशको अर्थव्यवस्था खत्तम बनाएको आरोप लगाएका छन् । महतको नाम नलिई उद्योगमन्त्री यादवले जसले देशको अर्थव्यवस्था खराब पार्यो उद्योग

ओली सरकारको नीतिः चुरोट कारखाना सरकारले चलाउने, मेडिकल कलेज निजीले

काठमाडौं । सरकारले बन्द भएको चुरोट कारखाना चलाउने तयारी गरेको छ । जनताकोे स्वास्थ्यमा असर गर्ने चुरोट कारखाना चलाउने तयारी गरेको सरकारले भने मेडिकल कलेज चलाउने जिम्मा भने निजी क्षेत्रलाई

३ करोडको लागतमा चुँदीरम्घामा रामायण घर बन्दै

दमौली । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका– ४ शिखरकटेरीमा रामायण घरको निर्माणकार्य तीव्र पारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तीन करोडको लागतमा सो

युगाण्डा र बंगलादेशबाट पनि आउन थाल्यो आँप, सबैभन्दा महंगो युगाण्डाको

काठमाडौं । अहिले आँपको सिजन छ । तपाईँ पनि आँप खान रुचाउनु हुन्छ होला । तर, तपाईँले खाने आँप कहाँ कहाँबाट आउछ भन्ने तपाइलाई थाहा छ ? भारतबाट आँप आउछ