सरकारले कृषकलाई दिने अनुदान रकम अनियमितताको छानबिन समिति

काठमाडौं । कृषकलाई दिइने अनुदान रकममा भएको अनियमितताको छानबिन गर्न कृषि मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव एवम् नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख तेजबहादुर सुवेदीको संयोजकमा

सम्झौता सकियो बनेन पुल

मनाङ । सम्झौताको अबधि सकिँदा पनि बेँसीशहर–चामे सडकमा पुल निर्माण भएको छैन । खोलामा पुल बनाउने जिम्मा लिएको क्यारवाहन कन्सल्टेन्सीले समयमा काम नगर्दा स्थानीयवासी, पर्यटक र सञ्चालित सवारी साधन खोलामा

स्थानीय बीउ जोगाउँदै किसान, कृषि अनुसन्धान परिषद्लाई पनि सहयोग

ललितपुर । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमानामा पर्ने साँगाका किसान रामकृष्ण ढकाल समय–समयमा आफूसँग भएका वा गाउँघरमा भेटिएका स्थानीय जातका बाली बोकेर नेपाल कृषि अनुसन्धान परिषद् नार्क पुग्छन । आफूसँग भएको

पशुपालन व्यवसायिक बन्दै, गाईवस्तु दुहुने यन्त्र प्रयोगकर्ता बढे

ललितपुर । नेपालमा पशुपालन व्यावसायिक बन्दै जाँदा किसानले एकै पटकमा धेरै गाईको दूध दुहुुने उपकरण मिल्किङ पार्लरको प्रयोग गर्न थालेका छन् । चार पाँच वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ

पाँचवर्षीय रणनीतिक योजनाको खाका बनाउँदै सञ्चयकोष

पोखरा । कर्मचारी सञ्चय कोषले आफ्नो पाँचवर्षीय योजनाको खाका बनाउन शुरु गरेको छ । कोषको शाखा कार्यालय पोखराद्वारा सोमबार यहाँ आयोजित ‘कोषबाट भइरहेका सेवा सुविधा, कोषको भावी योजना तथा रणनीति

मौद्रिक नीतिले यसरी गर्दैछ शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट ऋण पाइने ब्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्र धितो राखेको बैंकबाट ऋण पाइने ब्यवस्था मिलाउने भएको छ । आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्र धितो राखेर पनि

ललितपुरको पाटनमा मोटरसाइकल ‘नो इन्ट्री’ ! महानगरका सबै वडामा फ्रि वाइफाइ

ललितपुर । ललितपुर महानगरले आगामी आर्थिक वर्ष २०७५ ७६ का लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । यस्ता छन् महानगरले आगमी आर्थिक

दैनिक उपभोग्य बस्तुको मूल्यमा मनपरी गर्ने को हो ? किन हुन्छ यस्तो तलमाथि ?

काठमाण्डौ । प्रत्येक वर्ष बजेट सार्वजनिक हुने बित्तिकै बजारमा दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्ने गर्छ । केही खाद्यान्न सामाग्रीको अभावपनि बजारमा देखिन्छ । यो वर्षपनि यस्तै भयो । बजेट भाषण

बामपन्थी सरकारको निर्णयः उद्योग संचालनदेखि पेट्रोलियम ढुवानीको जिम्मा सेनालाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले उद्योग संचालनदेखि पेट्रोलियम पदार्थ ढुवानीसम्मको जिम्मा नेपाली सेनालाई दिने भएको छ । सरकारले हेटौडा कपडा उद्योग संचालन र पेट्रोलियम पदार्थको ढुवानीको जिम्मा नेपाली

असार ३२ गते यस्तो बजेट ल्याउँदैछन् ललितपुरका मेयर चिरिबाबुले

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । ललितपुर महानगरले असार ३२ गते बजेट सार्वजनिक