प्रवासीद्वारा २५ लाखको लागतमा विद्यालय निर्माण

बागलुङ । बागलुङको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीको सहयोगमा रामेछाप जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण गरिएको छ । गलकोट समाज जापानमार्फत सुनापति गाउँपालिका–१ स्थित जागृत आधारभूत विद्यालयको नयाँ भवन

ठूला ब्यापारी हान्दै हो त राजश्वले ? अहिले केमा ब्यस्त छ कर प्रशासन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत र चीन भ्रमणमा निजी क्षेत्रको तर्फबाट सहभागी हुन चाहने केही उद्योगी ब्यवसायीको नामै किटेर ‘यी यी ब्यक्तिको नाम हटाएर ल्याउनु’ भन्ने निर्देशन

तुलसीपुर उपमहानगरपालिकामा जमीन बाँझो राख्न नपाइने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाका भित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ। उक्त उपमहानगरपालिकाका उपप्रमुख मायाँ आचार्यले वर्षमा एक बाली पनि खेती नगर्ने,

वन मन्त्री बस्नेतले भने–बाँससम्बन्धी उद्योग खोल्न चीनले सघाउँछ

काठमाडौं । चीनले नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको हालै सम्पन्न चीन भ्रमणका क्रममा

यस्तो बन्यो बिजुली बजारमा नेटवर्क आर्क ब्रिज, दशैंसम्ममा गाडी गुडाउन पाइने

काठमाडौं । बिजुली बजारमा बन्दै गरेको नेपालमै पहिलो पटक नेटवर्क आर्क ब्रिजको ४० प्रतिशत काम सकिएको छ । सो पूल १३ करोड १३ लाख ८५ हजार लगानीमा जेई कन्स्ट्रक्सनले निर्माणको

हुम्लाका सरकारी कार्यालयमा ३३ करोड बेरुजु

सिमकोट । आर्थिक वर्ष २०७३\७४ मा हुम्ला जिल्लाका सरकारी कार्यालयको बेरुजु ३३ करोड ७२ लाख ५५ हजार ४३९ रहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । यो बेरुजु रकम जिल्लाका ३२

सिरहा विष्णुपुरवासी गाउँपालिकाको हरहिसाब माग्दै, अनियमितता भएको आशंका

लहान । सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापक अनियमितता भएको भन्दै स्थानीयवासीले सूचनाको हक प्रयोग गरी गाउँपालिका कार्यालयसँग खरिद भएका सामान र विकास कार्यमा खर्चको विवरण माग गरेका छन् । सूचनाको हकअनुरुप

शक्तिशाली बन्ने प्रधानमन्त्रीको चाहनाले झन् कमजोर भयो राजश्व अनुसन्धान विभाग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शक्तिशाली बन्न भन्दै अर्थमन्त्रालय अन्तरगतका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँगै राजस्व अनुसन्धान विभाग पनि आफू मातहत ल्याए । तर, प्रधानमन्त्रीको यो निर्णयले राजस्व अनुसन्धान

पर्वतमा १२ करोडको खानेपानी योजना बन्दै, ४० प्रतिशत काम सकियो

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा जिल्लामै पहिलोपटक निर्माण हुन लागेको सहलगानी ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ । खानेपानी तथा ढल निकास

ट्रम्पको प्रस्तावमा साउदी राजा तेल उत्पादन बढाउन किन भए सहमत ?

वासिङ्टन । साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएका छन् । तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।