औद्योगिक ग्रामका लागि काभ्रेको भकुण्डेबेँसी क्षेत्रमा अध्ययन शुरु
काभ्रे । उद्योग मन्त्रालयले बिपी राजमार्ग कोरिडोरमा औद्योगिक ग्रामको सम्भाव्यताका लागि भकुण्डेबेसी क्षेत्रमा स्थलगत अध्ययन शुरु गरेको छ । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा सिन्धुली, रामेछाप तथा