यसरी निर्माण भइरहेको छ होङसी सिमेन्ट उद्योग



काठमाडौं । चीनको होङसी सिमेन्ट र नेपाली साझेदार शिवम् सिमेन्ट रहेको नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग निर्माण अन्तिम चरणमा पुगेको छ । नवलपरासीको वेनिमपुरमा स्थापना भएको उद्योग निर्माणमा करिब ६ सय कामदारले साँढे २ बर्ष देखि कामगरिरहेका छन् ।

उद्योगले सन् २०१८ भित्रै दैनिक ६ हजार टन सिमेन्ट उत्पादन थाल्ने जनाएको छ । हालसम्म उद्योगको ९० प्रतिशत काम पूरा भएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु