धान उत्पादनमा कमी

चितवन । बाढीले धानखेत बगाउँदा र रोग लाग्दा यसवर्ष जिल्लामा धान उत्पादनमा कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार ४.६ प्रतिशतले धान उत्पादनमा कमी आएको हो

दुग्ध विकास संस्थानद्धारा पाँच करोड रुपैयाँ बराबरको चिज उत्पादन

रसुवा । गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा पाँच करोड रुपैयाँ भन्दा बढीको चिज (याक)उत्पादन भएको छ । दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालका अनुसार जिल्लाको चन्दनबारी, गत्लाङ,

खानी खन्न र खोज्न ११ कम्पनी छानिए, तीनवटै चिनिया कम्पनी

काठमाडौं । खानी तथा भूगर्भ विभागले नेपालका विभिन्न स्थानमा रहेका खानी उत्खनन् तथा अन्वेषण गर्ने कम्पनीको टुङुगो लगाएको छ । २०७३ चैत १ गते नेपालका १५ वटा खानी उत्खनन् तथा

डेरीबाट दूधजन्य सामग्रीको उत्पादन

झापा । दुग्ध उत्पादन व्यवसायको संवद्र्धन गर्ने उद्देश्यले झापाको अर्जुनधारामा पहिलोपटक स्थापना भएको पूर्वाद्र्ध डेरी उद्योगले आजदेखि दूधजन्य सामग्रीको उत्पादन शुरु गरेको छ । कृषि विकास मन्त्रालय, व्यावसायिक कृषि तथा

अहिलेसम्म ५ विदेशी कम्पनीले गरे पेट्रोलियम अन्वेषण, नतिजा सुन्य

काठमाडौं । लामो समयदेखि पेट्रोलियम अन्वेषण गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाले हालसम्म ५ वटा विदेशी कम्पनीले नेपालमा अन्वेषण कार्य गरिसकेको जानकारी दिएको छ । तर, अझै कुनै परिणाम आउन सकेको छैन

जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी पुस १३ गतेदेखी

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी यहि पुस १३ गतेदेखि आयोजना हुने भएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न र

सिंहदरबार वैद्यखाना जिएमपी मापदण्डको औषधि उत्पादन गर्दै

काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिले यसै वर्षबाट जिएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्ने भएको छ । वैद्यखानाका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलले चालु आवको अन्त्यसम्मका कम्तीमा चार उत्पादन जिएमपीअर्थात

ललिपपबाटै घर व्यवहार धान्दै महिला, सात जनालार्इ रोजगारी

इलाम । थोरै लगानीमा यहाँका महिला ललिपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्योदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदक लगायतका गाउँका महिला ललिपप उद्योगमा लागेका छन्

डीडीसीको याक चिजले जैविक प्रमाणपत्र पायो

काठमाडौं। नेपाल दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादन याक चिजले जैविक प्रमाणपत्र प्राप्त गरेको छ । संस्थानले एक कार्यक्रम गरी आफ्नो उत्पादन याक चिजले पाएको जैविक प्रमाणपत्र सार्वजनिक गरेको छ

दूधको अभावमा चिज उद्योग बन्द हुने अवस्थामा

इलाम ।  चिजको माग बढ्दै गए पनि दूधको अभावमा दुग्द्य विकास संस्थान स्वामित्वको पशुपतिनगर चिज उद्योग बन्द हुने अवस्थामा पुगेको छ । दूधबाट बन्ने परिकारको माग बढे पनि गाईपालक किसान