उद्योग र भौतिक मन्त्रीलाई पूर्वका उद्योगीका गुनासै गुनासा

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडाको नेतृत्वमा रहेको विराटनगरका उद्योगीको टोलीले बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालसहित सम्बन्धित

सरकारले अपराधी जस्तो गरेको भन्दै व्यवसायीहरुको आपत्ति

काठमाडौं । देशमा रोजगारी सिर्जना गर्दा व्यवसायीहरुलाई सरकारले अपराधीको संज्ञा दिएको भन्दै उद्योगी व्यवसायीहरुले आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उद्योगी व्यवसायीहरुले एउटै उद्योगमा ४

२ सय ८९ उद्योग बन्द

गोदावरी । कैलालीमा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु

कैलालीमा २८९ उद्योग बन्द, उद्योग छोडेर वैदेशिक रोजगारी

कैलाली । कैलाली जिल्लामा सञ्चालित २८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा

बैंकबाट १० अर्ब ऋण लिएको स्वस्तिकको रेटिङ खोसियो, नाफामा ह्रास

काठमाडौं । केएल दुगड ग्रुपको स्वस्तिक आयल इन्डिस्ट्रिजको रेटिङ खोसिएको छ । वार्षिक ११ अर्ब रुपैयाँभन्दा बढीको घ्युतेल उत्पादन गर्ने स्वस्तिकले विवरण उपलब्ध गराउन छाडेपछि रेटिङ विथड्र गरिएको हो ।

उद्योग खोल्न निवेदन परेको ७ दिनमा स्वीकृति, नगर्ने कर्मचारीलाई कारबाही

काठमाडौं । सरकारले उद्योग व्यवसाय सञ्चालन गर्न सरकारलाई निवेदन परेको ७ दिनमै स्वीकृति दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा व्यवसायी मैत्री वातावरण निर्माणको

उद्योग मन्त्रालय सुधार गर्न सुझाव सङ्कलन गर्दै मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन विभिन्न पक्षबाट राय सुझाव सङ्कलनका लागि १० दिने अभियान सुरु गरेका छन् । उद्योग, वाणिज्य तथा

आइसीपी कार्गो रेल: सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’

विराटनगर । कोलकाताबाट विराटनगर भन्सारसम्म प्रतिकिलो ३ देखि ४ भारतीय रुपैयाँ (भारु)सम्म भाडा तिरेर ट्रक र कन्टेनरबाट औद्योगिक कच्चा पदार्थ आयात गरिरहेका सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी भारतको बथनाहादेखि विराटनगरको

कुलमानलाई उद्योग मन्त्री भण्डारीको सन्देश: उद्योगको लाइन काटेर बिजुली खेर फाल्नु गम्भीर विषय

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले डेडिकेटेड र ट्रंक लाइन विवादमा न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेगरी सरकारले निर्णय गर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र

चालुपुँजी कर्जा मार्गदर्शन खारेज गर्न सीएनआईको सुझाव, फोटो टाँस्नमात्र आएका हैनौं: अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल उद्योग परिसंघ (सीएनआई) बीच छलफल भएको छ । बिहिबार मन्त्री पौडेललाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका