बैशाख ७ देखि ११ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार

काठमाडौं । साना उद्योगहरुको उत्पादन, गुणस्तरलगायतका बिषयमा जानकारी दिनेगरि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रद्धर्शनीलाई

रत्न पत्थर उत्खननमा जुटे डोटीबासी

डोटी । नेपालमा पाइने बहुमूल्य रत्न पत्थर कुनै न कुनै किसिमले चोरी–निकासी भइरहेका बेला यसलाई रोक्न र उत्खनन गर्न पहल सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति

इँटा भट्टाका बालबालिका उच्च जोखिममा

भक्तपुर । भक्तपुरमा संचालित इँटा भट्टाले खुल्ला रुपमा जथाभावी  पोखरी निर्माण गरेपछि यहाँका बालबालिका उच्च जोखिममा परेका छन् । ईटा बनाउने याम सुरु भएसंगै जिल्लाका ६२ वटा इँटा भट्टामा विभिन्न

उद्योग मन्त्रीलाई व्यवसायीले भने, नीतिगत स्थायित्व भएमात्र लगानी आउँछ

उद्योग मन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रलाई कसरी प्रोत्साहीत गर्न सकिन्छ भन्नेमा सरकार कृयाशिल रहेको बताएका छन् । नेपालमा लगानी गरिरहेका निजी क्षेत्रका उद्योगीहरु सँगको छलफलमा मन्त्री जोशीले लगानीकर्ताहरुको लगानीलाई सुरक्षित

उद्योगमन्त्रीले भने, स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव हुँदैन

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न लागेको नेपाल लागानी सम्मेलनमा सहभागी भइ नेपालको सम्भवाना र वातावरणका बारेमा अध्ययन गरेर लगानी बढाउनका आह्वान गरेका छन् ।

१३औं राष्ट्रिय औघोगिक प्रदर्शनी पौष ५ गतेबाट सुरु, एउटै छानामुनी बुट र सुट उपलब्ध हुने

काठमाडौं । ‘आत्मनिर्भरताको आधार स्वदेशी वस्तुको प्रयोग’ भन्ने मुल नाराका १३औं राष्ट्रिय औघोगिक प्रदर्शनी हुने भएको छ । प्रदर्शनी म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजना पौष ५ देखि ११ गतेसम्म काठमाडौंको

एभरेष्ट सुगर मिलमा किसानको आन्दोलन

महोत्तरी । उँखु उत्पादन संघ महोत्तरीले विभिन्न छ बुँदे माग राख्दै जिल्लाको एभरेष्ट सुगर मिल रामनगरमा शनिबारदेखि आन्दोलन सुरु गरेका छन् । करिब एक सयको संख्यामा किसानले चिनी मिलले उचित

लगानी सम्मेलनबाट१ अर्ब वैदशिक लगानी भित्र्याउने सरकारी योजना

काठमाडौँ । सरकारले अबको १० वर्षमा रोजगारीका लागि विदेश जानु नपर्ने खालको लगानीमैत्री वातावरण बनाउनका लागि नीति तयार गर्न लागेको छ । उद्योग मन्त्रालयमा आज नेपाली काँग्रेससँग आबद्ध सांसदसँगको छलफलमा

१५ करोड लगानीमा झापामा खुल्यो नयाँ ग्याँस उद्योग

झापा । १५ करोड रुपैयाँको लागतमा झापामा नयाँ ग्यास उद्योग सञ्चालनमा आएको छ । ऊर्जा सङ्कट भइरहेका बेला झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा अत्याधुनिक र सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग सञ्चालनमा आएको हो

उद्योगमा आगो लाग्दा २० करोडको क्षति

इटहरी । सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका-४ स्थित कालोडल्लप उत्पादन उद्योगमा हिजो साँझ आगलागी हुँदा २० करोड रुपैयाँ बराबरको बराबरको धनमाल नोक्सान भएको उद्योग सञ्चालक मनिष अग्रवालले बताए । खाना पकाउने एलपी