७ आयोजनाले पाए ३० अर्ब विदेशी लगानी थप्न

काठमाडौं । विभिन्न आयोजनाहरुले ३० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी थप गर्न स्वीकृति पाएका छन् । उद्योगमन्त्री नविन्द्रराज जोशीको अध्यक्षतामा बुधबार बसेको औद्योगिक प्रवद्र्धन बोर्डको २२२औं बैठकले ७ आयोजनामा ३०

फापर अन्न तथा पिठो उत्पादनका लागि लघु उद्यम सुरु

  जुम्ला। यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् । यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम सुरु गरेका छन् । एउटै वडाका महिलाले प्रतिस्पर्धात्मक रुपले

तेत्तीस लाखको चिज बिक्री, यस वर्ष माग बढ्यो

बाबियाचौर(म्याग्दी)। घार गाविस– ५ मा रहेको हिमालयन चिज उद्योगले एक वर्षको अवधिमा ३३ लाख रुपैयाँको चिज बिक्री गरेको छ । हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित सो उद्योगले २०७२

धागो कारखानाको जग्गा अझै फिर्ता भएन, करोडौं मूल्यपर्ने उपकरण जीर्ण

रुपन्देही । बुटवल धागो कारखानाको जग्गा अझै फिर्ता हुन सकेको छैन । बुटवल नगरपालिका– १२ रामनगरस्थित बुटवल औद्योगिक क्षेत्रमा रहेको बुटवल धागो कारखाना बन्द भएको वर्षौं भइसक्दा पनि सरकारले सञ्चालन

उत्पादनशील क्षेत्रको आधा कर्जा सिसीडीमा गणना नहुने

काठमाडौं । मंगलबार सार्वजनिक मौद्रिक नीतिको मध्यावधी समीक्षाले बैकिङ क्षेत्रमा केही नीतिगत व्यवस्थामा परिवर्तन गरेको छ । ‘टाउको दुखेको रोगमा टाउको दुखेकै औषधि पायौं’ मध्यावधी समीक्षा मार्फत गरिएको नीतिगत परिवर्तनले

कम्पनी खारेज गर्न चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क लाग्ने

काठमाडौं । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित समिति कम्पनी ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको छ । उद्योग समितिको उपसमितिले बनाएको प्रतिवेदन पास गर्दै समितिले

हरेक महिना औद्योगिक प्रवद्र्धन बोर्डको बैठक: उद्योगमन्त्री जोशी

काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले अब हरेक महिना औद्योगिक प्रवद्र्धन बोर्ड बैठक बस्ने बताएका छन् ।  उद्योगमन्त्रीको फुर्सद नहुँदा बोर्ड बैठक नबसेको कारण ३० अर्बभन्दा बढीको लगानी सम्बन्धी फाइल रोकिएको

फागुन भर खाद्य स्वच्छता महिना मनाउने

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फागुन महिनाभर खाद्य स्वच्छता महिनाको रुपमा विविध जनचेतनामुलक कार्यक्रम गर्ने भएको छ । आइतबार पत्रकार संम्बेलनमा गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण

एक महिनामा एक लाख उद्यमी

बेंसीसहर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले एक महिनामा एक लाख उद्यमी बनाइने बताएका छन्  । सुन्दरबजार महोत्सवको आज उद्घाटन गर्दै मन्त्री जोशीले आगामी प्रजातन्त्र दिवसका अवसरमा फागुन ६ गते लघु उद्योगसम्बन्धी

हेटौँडा कपडा उद्योग छिट्टै सञ्चालन हुने

पोखरा । पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा १३ औँ लेखनाथ महोत्सव आजदेखि लेखनाथको तालचोकमा सुरु भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका