फोर्स सिमेन्ट नयाँ प्याकमा




काठमाडौं । जगदम्बा सिमेन्ट उद्योग अन्तर्गतको फोर्स सिमेन्ट नयाँ प्याकेजिङमा बजारमा भित्रिएको छ ।

उद्योगकले उत्कृष्ट यूरोपियन एफएलएसमिथको अत्याधुनिक प्रविधि भट्रिकल रोलेल मिल्स जडान गरी उत्पादन गरिरहेको छ ।

उद्योगले ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । उद्योगल दैनिक १ लाख १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने जानकारी दिएको छ ।


क्लिकमान्डु