संभावना भएको उत्पादनमै भारतको भर, ५ महिनामा १६

काठमाडौं । नेपालमा उत्पादनको सम्भावना भएर पनि धेरै प्रडक्टहरु विदेशबाट आयात भइरहेको छ । नेपाल राष्ट्रबैंकले खर्भरै सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को पहिलो पाँच महिनाको तथ्यांक अनुसार सिमेन्ट, जिउँदो

अढाइ करोड लगानीमा पूर्वार्ध डेरी उद्योग संचालन

झापा । झापाको अर्जुनधारा नगरपालिका–८ स्थित पूर्वार्ध डेरी उद्योगको बिहीबार कृषि राज्यमन्त्री सरिता प्रसाईंले उद्घाटन गरेकि छिन् । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को पूरक अनुदान ९९ लाख ८८ हजार

नवीकरणबाट एक करोड राजश्व संकलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवं नवीकरणबाट कूल १करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । उत्पादन, सेवा,

साना उद्योग दर्तामा वृद्धि

पर्वत । चालु आवमा मझौला तथा साना उद्योग दर्ता गरेर गाउँमै आयमूलक व्यवसाय गर्ने उद्यमीको संख्यामा वृद्धि भएको छ । गाउँपालिका र नगरपालिका केन्द्रका कारण स्थानीय तहमै आर्थिक कारोबार बढ्न

सरकारी सिमेन्ट कम्पनीले नै बढायो सिमेन्टले मूल्य, डिलर कमिशन पनि बढ्यो

हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा १ सय रुपैयाँ भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको

दक्षिण एसियाली अर्थतन्त्रमा हस्तकलाको भूमिका र चुनौति बिषयमा छलफल

काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली हस्तकला महोत्सवको दोस्रो दिन दक्षिण एसियाका विज्ञ तथा उद्यमीहरुले यस क्षेत्रका साझा समस्याबारे छलफल गर्दै सिकाईहरु आदानप्रदान गरेका छन् । आज शनिबारको कार्यक्रममा गरिबि

उदयपुर सिमेन्टको उत्पादनमा वृद्धि

उदयपुर । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ । उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको

छोड्नुस् निजी सिमेन्टको मूल्यको कुरा, सरकारीले नै बढाए बोरामा डेढ सय

काठमाडौं । पछिल्ला दिनमा ब्यवसायीले सिमेन्टको मूल्य अत्याधिक बढाएको आरोप लागिरहेको बेलामा सरकारी उद्योगले निजी उद्योगकोभन्दा बढी मूल्य बढाएको तथ्य फेला परेको छ । निजी उद्योगबाट उत्पादित सिमेन्टको मूल्य प्रतिबोरा

नेपालमा ९ सय ८४ ठूला उद्योग दर्ता

काठमाडौं । उद्योग विभागले हालसम्म ७ हजार २६० उद्योग दर्ता गरेको छ । ठूला, मझौला र विदेशी लगानीका साना उद्योग दर्ता गर्ने जिम्मेवारी पाएको विभागले हालसम्म ७ हजारभन्दा धेरै उद्योग

सिमेन्ट र रडको मूल्य वृद्धिप्रति व्यापारीकै आपत्ति

इटहरी । सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा