सरकारले कडा निर्णय लिने स्थिति नआओस्, आ-आफ्नो कर्तव्य

डा. युवराज खतिवडाले अर्थमन्त्रालय सहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन् । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी आर्थिक वर्षको बजेट निर्माण

लकडाउन अवधि सकिएपछि मात्र राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन्छ: अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्र बैंकमा गभर्नरको नियुक्ति लकडाउन अवधि सकिएपछि मात्र हुने बताएका छन् । नयाँ गभर्नर छान्न अर्थमन्त्रीको संयोजकत्वमा कमिटि गठन रासससँगको अन्तर्वार्ताको क्रममा अर्थमन्त्री खतिवडाले

नागरिक लगानी कोषद्वारा कोरोना कोषमा सवा एक करोड सहयोग

काठमाडौँ । नागरिक लगानी कोषले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कोषको सोमबार बसेको सञ्चालक

जसरी सूर्य लकडाउन हुँदैन, त्यसरी नै सनराइज बैंक पनि लकडाउन हुँदैनः जनक शर्मा पौडेल

कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत सातादेखि सरकारले देशलाई लकडाउन गरेको छ । अधिकांश नेपालीहरु घरभित्रै बसेका छन् । तर, सनराइज बैंकका सीइओ जनक शर्मा पौडेल भने कोरोना रोकथाम तथा

२०७७ सालमा ७५ दिन सार्वजनिक बिदा (सूचिसहित)

काठमाडौं । सरकारले आगामी वर्ष २०७७ को सबै सार्वजनिक बिदाको सूचिक सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको सूचना अनुसार २०७७ सालमा शनिबार भन्दा बाहेक २३ दिनको लागि बिदा दिएको

कोरोना भाइरस: अमेरिकी क्षमताको मृत्यू, ट्रम्प प्रशासनले अकल्पनीय विश्वास गुमायो

धेरै व्यक्तिको लागि यो अतुलनीय छ कि कोभिड-१९ महामारीको बिरूद्ध लडाई पहिलो वैश्विक घटना हो । जुन १९४१ पछि अमेरिकाले नेतृत्व गरेको छैन। अमेरिका विश्वव्यापी एन्टिफासिस्ट युद्धमा एक नेता थियो।

साना व्यवसायीका लागि नेपालले पनि ‘केयर्स प्याकेज’ ल्याउनुपर्छः पुष्पचन्द्र खनालको लेख

हाल विश्वलाई कोभिड-१९ को महामारीले आक्रान्त बनाइरहेको छ । चिनको बुहान प्रान्तबाट ३ महिना अघिदेखि शुरु भएको यो महामारीले विश्वका प्रायः सबै देशहरुलाई प्रभावित बनाइसकेको छ । ती देशहरूले आफ्ना

कोरोना रोकथाममा खट्ने कर्मचारीलाई सरकारले २५ लाख रुपैयाँसम्मको बीमा गरिदिने

काठमाडौ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा संलग्न कर्मचारीहरुलाई सरकारले २५ लाख रुपैयाँसम्मको बीमा निःशुल्क गरिदिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने कर्मचारीहरुलाई प्रोत्साहन

गरिखाने वर्ग भोकै मर्नु पर्ने अवस्था आउँदैनः अर्थमन्त्री खतिवडा

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमणको त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ । अर्थ, एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज

निजी स्कूलले १ महिनाको शुल्क लिन नहुने निर्णय व्यवहारिक छैनः प्याब्सन सहअध्यक्ष ढुंगाना

काठमाडौं । सरकारले आइतबार कोरोना भाइरसबाट प्रभावित भएको भन्दै राहत प्याकेज घोषणा गर्ने क्रममा निजी विद्यालयले माध्यमिक तहसम्म आवासीय शुल्कबाहेक एक महिनाको शुल्क मिनाह गर्नुपर्ने उल्लेख गरेको छ । विश्वव्यापीरुपमा