कालिमाटी तरकारी बजारमा आज : भिण्डीमा ९ रुपैयाँ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा शनिबार तरकारीको मूल्य मिश्रित रहेको पाइएको छ । केही तरकारीको मूल्य बढ्दै गएको छ भने केहीको घटेको छ । शनिबार उक्त बजारमा भिण्डीको

नेपालको १७० देशसँग व्यापार: ८ देशबाट आयात, ३८ देशसँग शून्य निर्यात

काठमाडौं । नेपालले विभिन्न १७० देशमा व्यापार गरेको छ । १७० देशमा व्यापार गर्दा जेठ मसान्तसम्म नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार

आयात १.८४ प्रतिशत, निर्यात ३.०१ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.८४ प्रतिशतले

आज एकैदिन १९ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम

कालिमाटी तरकारी बजारमा आज : ब्रोकाउली, काउली, परवर सस्तो, अन्य तरकारी महँगो

काठमाडौं । बिहिबारको तुलनामा शुक्रबार कालिमाटी फलफुल तथा तरकारी बजारमा तरकारीको मूल्य केही महँगो भएको पाइएको छ । अधिकाँश तरकारीको मूल्य बढ्दै गएको पाइएको छ भने केही तरकारीको मूल्य भने

कालिमाटी तरकारी बजारमा आज : घिरौंलामा १० रुपैयाँ बढ्यो

काठमाडौं । घिरौंलाको मूल्य थोकमा घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा घिरौंलाको थोक मूल्यमा १० रुपैयाँ बिहिबार घटेको हो । बुधबार प्रतिकिलो ३५ रुपैयाँमा बिक्री भएको घिरौंला बिहिबार

कालिमाटी तरकारी बजारमा आज : बढ्दैछ अधिकाँश तरकारीको मूल्य, अकबरे खुर्सानीमा ८१ रुपैयाँ घट्यो

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार अकवरे खुर्सानीमा भारी मात्रामा मूल्य घटेको छ । प्रतिकिलोमा ८१ रुपैयाँ घटेर बुधबार यो खुर्सानीको बिक्री भएको हो । मंगलबार यो खुर्सानी

चिनियाँ ईभीलाई ईयूले बढायो भन्सार शुल्क, जर्मनी भन्छ-‘चीनसँग व्यापार युद्धको जोखिम बढ्यो’

एजेन्सी । चिनियाँ इलेक्ट्रिक भिहिकल ईभी माथि युरोपियन युनियनले ४ जुलाइदेखि भन्सार शुल्क बढाउने भएको छ । सहुलीयतपूर्ण सहमतिका लागि चीन तयार नभएसम्म युरोपियन युनियनले भन्सार शुल्क बढाउने चेतावनी दिएको

कालिमाटी तरकारी बजारमा आज: रायो सागमा ८ र घिउ सिमी राजमामा २० रुपैयाँ घट्यो

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार घिउ सिमी राजमाको मूल्य किलोमा २० रुपैयाँ घटेको छ । सोमबार प्रतिकिलो १३० रुपैयाँमा बिक्री भएको घिउ सिमी राजमाको मूल्य घटेर मंगलबार

कालिमाटी तरकारी बजारमा आज : राजा च्याउमा १० रुपैयाँ बढ्यो, गोलभेडामा २५ रुपैयाँ घट्यो

काठमाडौं । राजा च्याउको मूल्य १० रुपैयाँले बढेको छ । शुक्रबारदेखि आइतबारसम्म स्थिर मुल्य रहेको राजा च्याउको मूल्य सोमबार एक्कासी बढेको हो । शुक्रबारदेखि आइतबारसम्म प्रतिकिलो २९० रुपैयाँमा बिक्री भएको