औपचारिक अनौपचारिक क्षेत्रबाट असार १५ मा डेढ अर्बको

काठमाडौं । असार १५ को दिन मनाइने धान दिवसको अवसरमा शनिबार मात्रै औपचारिक क्षेत्रबाट १ अर्ब ५ करोड ४० लाख रुपैयाँबराबरको दहिको व्यापार भएको छ । यसबाहेक अनौपचारिक क्षेत्रबाट पनि

कालिमाटी तरकारी बजारमा आज : प्याजमा प्रतिकिलो ५ रुपैयाँ घट्यो, ब्रोकाउलीमा ४५ रुपैयाँ बढ्यो

काठमाडौं । पछिल्लो समयमा हवात्तै बढेको प्याजको मूल्यमा भने शुक्रबार गिरावट आएको छ । पछिल्लो ७ दिनको अवधीमा प्याजको मूल्यमा अस्वाभाविक रुपमा मूल्य बृद्धि भएको थियो । सात दिन अघिसम्म

७० अर्बको नेपालको जुत्ताचप्पल बजारमा ६० प्रतिशत स्वदेशी उत्पादन, साढे ३१ अर्ब लगानी

काठमाडौं । पछिल्लो समय नेपालको जुत्ता चप्पल बजारको झण्डै ६० प्रतिशत माग स्वदेशी उद्योगले धान्दै आएको पाइएको छ। स्वदेशी उद्योगको क्षमता शतप्रतिशत माग धान्ने भए पनि विभिन्न विदेशी ब्राण्ड, विदेशी

कालिमाटी तरकारी बजारमा आज: ५५ रुपैयाँ प्रतिकिलो पर्ने यस्तो छ ११ प्रकारका तरकारी

काठमाडौं । कालिमाटी तरकारी बजारमा बिहिबार जनही ५५ रुपैयाँ प्रतिकिलोमा ११ प्रकारको तरकारी बिक्री भएको छ । काक्रो, रातो बन्दा, बोक्राउली, चुकन्दर, स्कुस, भिण्डी, परवर, लौका, तिते करेला, तने बोडी,

११ महिनामा १४ करोड रुपैयाँ भन्दा बढीको पर्दा आयात, भारतबाट धेरै

काठमाडौं । नेपालीले घरको ढोका र झ्यालमा प्रयोग गर्ने अधिकांश पर्दा भारतसहित तेस्रो मुलुकबाट आयात भइरहेको छ । स्वदेशमै उच्च गुणस्तरको पर्दा निर्माण नहुँदा भारत, चीन, सिंगापुरलगायतका मुलुकबाट ठूलो परिमाणमा

उत्पादन क्षमता झन्डै दोब्बर बनाएको मुरारका समूहको पशुपति स्टिलको व्यापार घट्यो

काठमाडौं । उत्पादन क्षमता झन्डै दोब्बर बनाएको पशुपति स्टिलको व्यापार घटेको छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण मागमा कमी आउँदा स्टिलको ब्यापार घटेको हो । व्यावसायिक घराना मुरारका समूहद्वारा सञ्चालित

कालिमाटी तरकारी बजारमा आज : ६ दिनमै प्याजमा १९ रुपैयाँ बढ्यो, अन्य तरकारीको मूल्य यस्तो छ

काठमाडौं । कालिमाटी बजारमा बुधबार सुकेको प्याजमा उच्च मूल्य बृद्धि भएको छ । ६ दिन अघिसम्म ८३ रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको प्याजको मूल्यमा क्रमिक रुपमा बृद्धि हुँदै गएर मंगलबार

कालिमाटी तरकारी बजारमा आज: लौका प्रतिकिलो ५५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार मुला ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यसैगरी गाजर ३५ रुपैयाँमा बिक्री भएको छ । कालिमाटी बजारले मंगलबार सार्वजनिक गरेको मूल्य

कालिमाटी तरकारी बजारमा आज: प्याजमा प्रतिकिलो १० रुपैयाँ बढ्यो, अधिकाँश तरकारी महँगियो

काठमाडौं । उपत्यकामा हरियो तरकारीको मूल्य बिस्तारै बढ्दै गएको पाइएको छ । मनसुन सुरु भएसँगै आपूर्तिमा कमी र बोटविरुवा बर्षाका कारण नष्ट हुन थालेपछि हरियो तरकारीको मूल्य बढ्दै गएको हो

कालिमाटी तरकारी बजारमा आज : लोकल टमाटर प्रतिकिलो १० रुपैयाँ मात्रै

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार लौंका ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै परबार ६५, घिरौला ४५, पाकेको फर्सी ३७, लाम्चो हरियो फर्सी २५, डल्लो हरियो