तोलामा १६ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई

कालिमाटी तरकारी बजारमा आज : तने बोडीमा २० रुपैयाँ घट्यो, परवरमा ५ रुपैयाँ बढ्यो

काठमाडौं । तने बोडीको थोक मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारले आइतबार संकलन गरेको मूल्य अनुसार तने बोडीको मूल्यमा प्रतिकिलो २० रुपैयाँले घटेको छ । बजार अनुसार

कालिमाटी तरकारी बजारमा आज: १० रुपैयाँले सस्तो भयो माल्दह आँप

काठमाडौं । थोकमा माल्दह आँपको मूल्य घटेको छ । शुक्रबारको तुलनामा शनिबार माल्दह आँपकको मूल्य घटेको हो । कालिमाटी फलफूल तथा तरकारी थोक बजारमा शनिबार ७५ रुपैयाँ प्रतिकिलोमा माल्दह आँप

कालिमाटी तरकारी बजारमा आज : काउली प्रतिकिलो १० रुपैयाँ सस्तो

काठमाडौं । बिहिबार एक रुपैयाँ घटेर ६६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको स्थानीय काउलीमा शुक्रबार भने एकै पटक १० रुपैयाँ घटेको छ । शुक्रबार कालिमाटी फलफूल तथा तरकारी बजारमा स्थानीय काउली

९ लाख ६० हजार कित्ता आईपीओ जारी गर्दै मदिरा उत्पादक श्री डिष्टिलरी

काठमाडौं । श्री डिष्टिलरीको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । श्री डिष्टिलरी लिमिटेडको ९ लाख ६० हजार कित्ता सेयरको बिक्री प्रबन्धकमा

सुनिल शर्माले किनेपछि केएमसीको ब्यापार बढ्यो, गोल्डेन सेयरबाट मेडिकल बिजनेशमा छिरेर अर्बपति

काठमाडौं । कांग्रेस सांसदसमेत रहेका मेडिकल कलेज व्यवसायी डा. सुनिल शर्माले किनेपछि काठमाडौं मेडिकल कलेज (केएमसी)को ब्यापार बढेको छ । बिराटनगरस्थित नोवल मेडिकल कलेजबाट मेडिकल व्यवसायमा स्थापित भएका शर्माले २०७७

२१ ब्राण्डका मदिरा बेच्ने जाउलाखेल ग्रुप अफ इन्ड्रस्टिजको बजार खस्कँदो, ६ महिनामा ५ अर्बको व्यापार

काठमाडौं । गोल्डेन ओक, रुस्लान भोड्का, कालापथ्थर, ब्लू डाइमन्ड जिन र बर्डबाइजर बियर लगायत २१ ब्राण्डका मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने जावलाखेल ग्रुप अफ इन्ड्रष्टिजको व्यापार खस्किँदो छ ।

मेगा श्री गुट्खा उत्पादन गर्ने डीजीआईले एक वर्षमा गर्‍यो सवा १ अर्बको व्यापार

काठमाडौं । देउती गुट्खा इन्डस्ट्रिज (डीजीआई)ले २०२३ मा १ अर्ब १६ करोड १० लाखको ब्यापार गरेको छ । २०२२ मा १ अर्ब १५ करोडको ब्यापार गरेको कम्पनीले २०२१ मा १

ग्यास बुलेटमा लाग्ने अस्थायी पैठारी शुल्क व्यहोर्न निगमद्वारा डिपोलाई पत्राचार

काठमाडौं । नेपाल आयल निगमले भारतबाट ग्यास बोकेर आउने भारतीय नम्बर प्लेटका बुलेटमा लाग्ने अस्थायी पैठारी शुल्क डिपो कार्यालयहरुलाई कार्गो भेहिकल फी शीर्षकमा लेखाङ्गन गर्न पत्राचार गरेको छ । सरकारले

३ दिनदेखि भारतीय सीमामा रोकिएका २५० ग्यास बुलेट नेपाल भित्रन थाले, यस्तो भयो सहमति

काठमाडौं । तीन दिनदेखि नेपाल-भारतको सीमामा रोकिएका करिब २५० बुलेट नेपाल भित्रन थालेका छन् । सरकारको नयाँ नीतिअनुसार ग्यास बोकेर आएका भारतीय नम्बर प्लेटका बुलेट नेपाल आउँदा लाग्ने अस्थायी पैठारी