ग्यास बोकेका २५० बुलेट ३ दिनदेखि भारतीय सीमामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाल भित्रिने भारतीय नम्बर प्लेटको ग्यास बोकेको बुलेटमा अस्थायी पैठारी शुल्क निर्धारण गरेपछि विभिन्न सीमामा दुई सय पचासभन्दा धेरै बुलेट सोमबारदेखि थन्किएका छन्

नियामककै मिलेमतोमा इन्टरनेटका उपभोक्ता ठगिए, स्वीकृत दरभन्दा बढी व्याण्डविथ दिएको भन्दै पैसा असुली

इन्टरनेट सेवाप्रदायकले कानूनी व्यवस्था विपरीत स्वीकृत दरभन्दा बढीको व्याण्डविथ बिक्री गर्ने भन्दै ग्राहकबाट शुल्क असुली गरिरहेका छन् । नियामक निकायबाट जम्मा १५० एमबीपीएससम्मको व्याण्डविथ स्वीकृत गराएर सेवाप्रदायकले ३०० एमबीपीएससम्मको व्याण्डविथ

अर्बपति डेललाई अहिलेसम्मकै धेरै घाटा, एकै दिन ११ अर्ब ७० करोड डलर गिरावट

एजेन्सी । डेल टेक्नोलोजीजका संस्थापक तथा सीईओ माइकल डेल आफ्नो कम्पनीको सेयर भारी गिरावट आउँदा एकै दिनमा सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । डेल टेक्नोलोजिज इंकको कुल पुँजी शुक्रबार मात्रै

सरकारले आन्तरिक ऋण बढी लिँदा बैंकहरुलाई फाइदा हुँदैन, तरलता अभाव हुन्छः चन्द्र ढकाल

कामठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आन्तरिक ऋण बढी लिँदा बैंकहरुलाई फाइदा नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको मुलुकको आर्थिक अवस्था

सुनको मूल्य अहिलेसम्मकै महँगो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार (आज) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ जुन अहिलेसम्मकै

जनार्दन शर्मा अर्थमन्त्री हुँदा स्टिलको कच्चा पदार्थमा ल्याएको बिचलन सच्याएको पुनको दाबी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उद्योगलाई प्रतिस्पर्धी बनाउन स्पन्ज आइरनमा कर बढाएको प्रष्टीकरण दिएका छन् । सरकारले स्वदेशी उद्योगलाई धरासायी बनाउने र ३६ अर्ब रुपैयाँ लगानी डुबाउने गरी भन्सार वृद्धि

आर्थिक मन्दीको असर: रुपन्देहीमा २०७ उद्योग बन्द

भैरहवा । रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा

२६ सार्वजनिक संस्थान नाफामा, तीनको कारोबार शून्य

काठमाडौं । सरकारी स्वामित्वमा ४४ सार्वजनिक संस्थानमध्ये २६ संस्थान नाफामा सञ्चालन भइरहेको पाइएको छ । आइतबार संसदमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक संस्थानहरुको वार्षिक प्रतिवेदनअनुसार

सिटिजन्स बैंक र न्यूरो कार्डियोबीच समझदारी, बैंकका ग्राहकलाई १० प्रतिशत छूट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विराटनगरको न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । सो समझदारले सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग

पेट्रोलमा ७ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले भारतबाट मूल्य घटेर आएकोले नेपालमा पनि पेट्रोलमा ७ र डिजेलमा ५ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ ।