गुणस्तरीय सामाग्री छनोट बारे जनचेतना जगाउँदै अर्घाखाँची सिमेन्ट

काठमाडौं । अर्घाखाँची सिमेन्टले पोखरामा इन्जिनियर, कन्ट्रयाक्टर र निर्माणकर्मीको भेला गरेको छ । पोखरामा भएको भेलामा अर्घाखाँची सिमेन्टले इन्जिनियर, कन्ट्रयाक्टर र निर्माणकर्मीहरुसँग भूकम्प प्रतिरोधक भवन निर्माण र गुणस्तरीय सामाग्री छनौटका