तेस्रो नेपाल बिल्डकन तथा नेपाल ऊड अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रा .लि. ले तेस्रो नेपाल बिल्डकन तथा नेपाल उुड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१७ आयोजना गर्ने भएको छ । यही माघ २८ देखि फागुन १ गते सम्म

महजोडीले पेन्टर मजदुरलाई दिए उपहार

काठमाडौं । जसिम्न पेन्ट्सले विभिन्न सहरमा संचालन गरेको पेन्टर उपहार योजना अन्तर्गत उपहार प्रदान गरेको छ । पेन्टर मजुदरलाई जस्मिन पेन्ट्सले मोटरसाइकल, फ्रिज, टिभी, ल्यापटप लगायतका पुरस्कारहरु वितरण गरेको हो

सामसङ डिजिटल प्लाजा अब बिर्तामोड, झापामा

काठमाडौं। ग्राहकहरुको विशेष सुविधालाई ध्यानमा राख्दै सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा-महेन्द्र रत्न स्टोर बिर्तामोड, झापामा आजदेखि सुरुवात गरेको छ ।

यूएईबाट आईएमई गर्दा घडी उपहार पाइने

काठमाडौं । युएइबाट आइएमइ मार्फत नेपालमा पैसा पठाउदा घडी उपहार पाइने भएको छ । यूएईस्थित अलअहलिया एक्सचेन्जको कुनै पनि शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरिएको

नयाँ स्कोडा र्यापिड बजारमा, पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध

काठमाडौं। नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सेडान सेग्मेन्टमा सबैभन्दा आर्कषक र स्टाइलिश नयाँ स्कोडा र्यापिड फेसलिफ्ट नेपाली बजारमा ल्याएको छ । स्कोडा र्यापिड १६ सीसीको पेट्रोल इन्जिन र

सिजी ब्राण्डको दशौं वार्षिकोत्सव, ‘पार्टनर्स मिट’ आयोजना

काठमाडौं। सिजी ब्राण्डको दशौं वार्षिक उत्सवको उपलक्ष्यमा सिजीले काठमाडौंमा राष्ट्रिय स्तरको पार्टनर्स मिट सम्मेलन आयोजना गरेको छ । पार्टनर्स मिटमा देशभरबाट ३ सय भन्दा बढी डिलरहरु सहभागी भएका कम्पनीले जानकारी

फागुन १२ देखि औद्योगिक प्रदर्शनी हुने

काठमाडौं । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा फागुन १२ देखि १७ सम्म २८ औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ । ‘मेड ईन नेपाल गौरव गरौ,

केएल टावरमा शुरु भयो विग सेल कार्निभल, ग्राहकतान्न छुटको अफर

राजधानीको चाबहिलस्थित केएल टावरमा बुधबारदेखि विग सेल कार्निभल इभेन्ट सुरु भएको छ । तीन साता चल्ने कार्निभल अवधिभर ग्राहकहरुले विभिन्न सामाग्रीको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने कम्पनीले जानकारी दिएको छ

ललितपुरमा मोबाइल एक्सपो हुँदै, माेबाइल खरिदमा ७० प्रतिशतसम्म छुट दिर्इने

काठमाडौं । ललितपुरको आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्स्पो २०१७ आयोजना गर्ने भएकाे छ । यहि

तिसा गोल्डको ‘बिइङ ह्युमन’ ज्वेलरी नेपाली बजारमा

काठमाडौं । हिराको गहनाको स्थापित तिसा जेवेल्स प्रालिले तिसा गोल्ड तथा ‘बिइङ ह्युमन’ ज्वेलरी नेपाली बजारमा ल्याएको छ । राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी सो ब्रान्डका सुन तथा हिराका गहनाको