१५ बोरा युनाईटेड सिमेन्ट किन्दा १ बोरा सित्तैमा



काठमाडौं । केएल दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्टले १५ बोराको खरिदमा एक बोरा सिमेन्ट सित्तैमा दिने भएको छ ।

यो याजनाले आम उपभोक्तलाई विशेष लाभ पुग्ने कम्पनीको दाबी छ ।

युनाईटेड सिमेन्टले ललितपुरको लेले स्थित चुनढुङगा खानी र धादिङको नौबिसेमा ङ्खयाक्ट्री सिमेन्ट उत्पादन गरिरहेको छ ।  यूनाइटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट सिमेन्ट उत्पादन गरी रहेको छ ।


पुष्प दुलाल