मंगलग्रहमा जब धरहराजस्तै वस्तु भेटियो (फोटोसहित)

वासिङ्गटन ।  पृथ्वीको सबभन्दा निकट रहेको र ‘रक्त ग्रह (रेड प्लानेट)’ को नामबाट पनि परिचित मङ्गल ग्रहमा एक बिशाल र अनौठो बनावट देखिएको छ । इन्टरनेट सञ्जालको “मुन्डो डेस्कोनोसिडो” नाम शीर्षकको यु

योजना आयोगका उपाध्यक्ष भन्छन्,-निर्वाचन घोषणा भएमात्रै पुरक बजेट आउँदैन

काठमाडौं । सरकारले पुरक बजेट ल्याउँछ कि ल्याउँदैन भनेर विभिन्न प्रकारका बहसहरु भइरहेका बेला राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले सरकार पुरक बजेट ल्याउने तयारीमा रहेको बताएका छन् । सरकारसँग

कालोबजारी गर्ने दुई सहकारीका अध्यक्ष प्रहरीको फन्दामा

गौशाला । महोत्तरी प्रहरीले मङ्गलबार जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सोनौल-४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष

एप्पल वर्डको वार्षिकउत्सवः मोबाइल किन्दा मेगा डिस्काउन्ट अफर

काठमाडौं । सिटिभी मोबाइल ग्रुप अन्तर्गत संचालनमा आएको एप्पल वर्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सबको दिन मोबाइल किन्दा मेगा डिस्काउन्ट दिने भएको छ । दरवारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल ग्रुप मोबाइलको

याक एन्ड यती होटलले अझै तिरेन कर

काठमाडौँ । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड

ट्रम्प प्रभाव: डलर मंहगो सुन सस्तियो

काठमाडौं । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ट ट्रम्पले सत्ता समाल्नको लागि अझै दुईसाता बाँकी छ । ट्रम्प निर्वाचित भएपछि विश्व बजारमा त्यसको प्रभाव भने अमेरिकी डलर उकालो लागेको छ भने

डुअल क्यामरा फोनका यी ६ विशेषता

  काठमाडौं । मोबाइल फोन अहिले साधारण फोन गर्नको लागि मात्र सिमित रहेको छैन । मोबाइल फोनमा भएको क्यामराले परम्परागत क्यामरालाई विस्थापित गरेको छ । पछिल्लो समय मोबाइलमा डुअल क्यामरा

लमजुङलाई ‘हाईड्रो मोडेल’ जिल्ला घोषणा गरिने

लमजुङ । लमजुङलाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ घोषणा गर्ने तयारी गरिएको छ । जलविद्युत् निर्माणमा लगानीमैत्री वातावरण बनेको भन्दै हाइड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल गरिने भएको छ ।

विद्युत चोरी नियन्त्रण गर्दा ५ अर्ब फाइदा, चोरी हुने क्षेत्रमा रातभर लाइन काट्न कुलमानको निर्देशन

काठमाडौं । सरकारले योजनाबद्ध रुपमा विद्युत् चुहावट नियन्त्रण गर्नेतर्फ पहल गरे पाँच अर्ब रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई फाइदा हुने देखिएको छ । प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा उपलब्ध विद्युत्मध्ये करिब २४० मेगावाट

२० पत्रकारसहित ६८ जनालाई जागिर खुल्यो

काठमाडौं । सरकारी मिडिया गोरखापत्र संस्थानमा पत्रकारसहित ६८ जनालाई जागिर खुलेको छ । विभिन्न पदमा खुलेको जागिरमा ८ कक्षा पास गरेकादेखि स्नातक तहसम्म अध्ययन गरेकाले आवेदन दिन सक्नेछन् । संस्थानले