पुष्पा बस्नेत बनिन् सिएनएन हिरो, ५० लाख पाइन्

वासिङ्टन डिसी  । नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन् । अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन

गगन थापाको घोषणाः पुस १ गतेदेखि सबै निजी अस्पतालमा १० प्रतिशत बिरामीको निःशुल्क उपचार

काठमाडौं । यही पुस १ गतेदेखि देशभर सञ्चालनमा रहेका सबै निजी अस्पतालहरुले  भर्ना भएका मध्ये १० प्रतिशत बिरामीको निशुल्क उपचार गर्नुपर्ने भएको छ । स्वस्थ्य मन्त्रालयले कडाईका साथ नियम लागू

१७ वर्ष लगाएर निर्माण गरिएको विश्वकै लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि खुला

स्वीट्जरल्यान्ड । विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल

भूकम्पपछिको पुनर्निर्माणका लागि चीनले थप १६ अर्ब अनुदान दिने

काठमाडौँ । चीन सरकारले भूकम्पपछिको पुनःनिर्माण कार्यका लागि १५ अर्ब ८० करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले सहयोग गरेको उक्त रकम स्वीकार

नेपाली कामदारको समस्या समाधान गर्न रोजगारदाता मुलुकलाई आग्रह

काठमाडौँ । नेपालले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका आफ्ना नागरिकको हक, अधिकारको सुनिश्चिताका लागि सम्बन्धित देशसँग आग्रह गरेको छ । इण्डोनेसियाको बालीमा सम्पन्न आन्तर्राष्ट्रिय श्रम सङ्गठनको १६ औँ एसिया

मोहनदत्त अवस्थी: जो गाइको दूध बेचेरै १० लाख कमाउँछन्

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका-२ भासिका मोहनदत्त अवस्थीले बैंकबाट कर्जा लिई व्यावसायिक गाई फार्म सञ्चालन गरेका छन् । । बैंकबाट १४ लाख कर्जा र आफ्नो ३ लाख गरी १७ लाख रुपैयाँको लागमा जोशीले

७० वर्षदेखि अमेरिकी राष्ट्रपतिले लगाउँदै आएको घडी धरापमा !

काठमाडौं । धेरै कमलाई थाहा भएको एक अमेरिकी परम्परा धरापमा परेको छ । पुर्वराष्ट्रपति ह्यारी ट्रम्यानले भल्क्यन क्रिकेट कम्पनीको घडी लगाएपछि वितेका ७० वर्षदेखि अमेरिकी राष्ट्रपतिहरुले एउटै ब्राण्डको घडी लगाउँदै

ब्याज अनुदानमा दिइने कृषि कर्जाको सीमा हटाइँदै

काठमाडौं । व्यावसायिक कृषि खेतीमा ठूला लगानीकर्ता आकर्षित गर्ने उद्देश्यले सरकारले कृषि कर्जामा दिने व्याज अनुदानको सीमा हटाउने भएको छ । सरकारले ०७१ कात्तिक पहिलो सातादेखि कार्यान्वयनमा ल्याएको युवाहरुलाई व्यावसायिक

अनुष्का श्रेष्ठ, जसलाई लघुवित्तले करोडपति बनायो

बनेपा । चरम आर्थिक सङ्कटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । पाँच सय रुपैयाँका लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बनेकि छिन् । छिमेक लघुवित्त

१५ करोड लगानीमा झापामा खुल्यो नयाँ ग्याँस उद्योग

झापा । १५ करोड रुपैयाँको लागतमा झापामा नयाँ ग्यास उद्योग सञ्चालनमा आएको छ । ऊर्जा सङ्कट भइरहेका बेला झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा अत्याधुनिक र सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग सञ्चालनमा आएको हो