ग्लोबल आइएमइले प्यासिफिक र सनराइजले एनआइडिसी किन्न अन्तिम स्वीकृति पाए

काठमाडौ। नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले दुई वाणिज्य बैंकलाई दुई विकास बैंक किन्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले ग्लोबल आइएमइ बैंकलाई प्यासिफिक डेभलपमेन्ट बैंक र सनराईज

अबको मन्त्रीपरिषदमा राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसीको मर्जर प्रस्ताव

काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेण्ट बैंकको मर्जको निर्णय अबको मन्त्रीपरिषद बैठकले गर्ने वताएका छन् । सोमवार काठमाण्डौमा वाणिज्य बैंकको ५२औं वार्षिकोत्सब समारोहलाई

तिसा गोल्डको ‘बिइङ ह्युमन’ ज्वेलरी नेपाली बजारमा

काठमाडौं । हिराको गहनाको स्थापित तिसा जेवेल्स प्रालिले तिसा गोल्ड तथा ‘बिइङ ह्युमन’ ज्वेलरी नेपाली बजारमा ल्याएको छ । राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी सो ब्रान्डका सुन तथा हिराका गहनाको

तपाईको एटीएमबाट यसरी पनि पैसा चोरी हुन्छ है !

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले अर्काको एटीएमबाट पैसा निकाल्ने इत्तेदार खान र निरञ्जन मेहेता नाम गरेका दुई भारतीयलाई पक्राउ गर्यो । सीआइबीबा अनुसार उनीहरुले काठमाडौं उपत्यकाका एक दर्जन

मिटर विगारेर बिजुली बेच्ने प्राधिकरणका १६ कर्मचारी पक्राउ

काठमाडौं । विद्युत चोरीमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै नेपाल विद्युत प्राधिकरणका वहालवाला र पूर्व कर्मचारी छन् । उनीहरुले मिटर विगारेर कम विल उठाई

पुनर्निर्माणका प्राथमिकता परिवर्तन गर्न दातासँग अर्थ मन्त्रालयको छलफल

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणप्रति दाताहरुले असन्तुष्टि जनाएका छन् । द्रुत गतिमा पुनर्निर्माण हुन नसकेको भन्दै दाताहरुले गुनासो गर्ने गरेको अर्थ मन्त्रालयका बैदेशिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्यालले बताए ।

बैंक ठगेर ३ वर्षदेखि फरार रहेका केसी पुलिसको फन्दामा

काठमाडौं । करिब तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका ५० वर्षीय बनेपा नगरपालिका-११ निवासी प्रकाश केसीलाई प्रहरीले बनेपाबाट पक्राउ गरेको छ । तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई ०७१ साल वैशाख

एमबीबीएस सकेर बेरोजगार हुनुहुन्छ ? स्वास्थ्य मन्त्रालयमा १०० जनालाई अबसर

काठमाडौं । तपाईँले एमबीबीएससम्मको अध्ययन सक्नुभएको छ, तर रोजगार पाउनुभएको छैन ? त्यसो भए तपाईँका लागि स्वास्थ्य मन्त्रालयमा रोजगारीको अबसर छ । स्वास्थ्य मन्त्रालयले १०० जना मेडिकल अफिसर लागि दरखास्त

गोर्खामा एकीकृत बस्ती निर्माणको सुरु

काठमाडौं । गोरखाको बगुवा-४ लामाचौरमा एकीकृत बस्ती निर्माणको शुभारम्भ गरिएको छ । ‘मिलन बस्ती, एकीकृत बस्ती’को आज एक कार्यक्रमका बीच सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले शिलान्यास गरे ।

एक महिनामा ६२ अर्बले बढ्यो बैंकहरुको कर्जा, निक्षेप ४४ अर्बले मात्रै

काठमाडौं । वाणिज्य बैंकहरुलाई लगानी गर्न मिल्ने रकम (तरलता) को अझ बढी चाप परेको छ । कर्जाको तुलनामा निक्षेप बढ्न नसक्दा तरलतामा थप दबाब परेको हो । पछिल्लो एक महिनामा