मोबाइलका अधिकांश प्रयोगकर्ताहरूको आकर्षण स्मार्टफोन तर्फ बढिरहेको छ । आइफोनमा आइअोएस र अधिकाशं अरू ब्रान्डमा एण्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा छन् । प्रयोगकर्ताहरूले स्मार्टफोनबाट जति सुविधा लिएका छन् बेलाबेलामा त्यत्ति नै
मात्र २ सय ५१ भारू पर्ने विश्वकै सस्तो स्मार्टफोन उत्पादक कम्पनी रिङ्गिङ् बेलले ५ हजार स्मार्टफोनहरु डेलिभरी गरेर आफ्नो विक्री थालेको छ । फ्रिडम २५१ नाम दिइएको विश्वकै सस्तो उक्त
क्यान महासंघले भदौ २३ गते देखि २६ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा पहिलो पटक क्यान कमटेक २०१६ आयोजना गर्ने भएको छ । यस प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार, इलेक्ट्रोनिक सेक्युरिटी,
बैंकमा ब्यालेन्स होस् नहोस्, मोबाईलमा ब्यालेन्स हुनु जरुरी छ । ब्यालेन्स हुनासाथ डाटा चलाएर, कल गरेर सिध्याई हाल्ने बानीले कैलेकाहीं ज्यादै आपत् पार्छ । बिरामी हुँदा, दुर्घटना पर्दा, चोर पस्दा,
चलचित्र क्लासिकवाट उत्कृष्ट हेरोइनमा राष्ट्रिय अवार्ड, फान अवार्ड र डी सिने अवार्ड हात पारेकी अभिनेत्री हुन् नम्रता श्रेष्ठ । दर्जनौ नेपाली चलचित्रमा अभिनय गरिसकेकी नम्रता रेष्टुरेण्ट ब्यापारमा पनि सक्रिय छिन्
अनलाइनमा जागिर लगाइदिन्छु भन्दै बेरोजगार युवाहरुलाई ठगी गर्ने रामवीरकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ । रायले कलङ्कीमा इन्टरनेसनल आइटी नेपाल प्रालि खोलेर विभिन्न पत्रपत्रिकामा विज्ञापन निकाली युवाहरुलाई आकर्षक रोजगारको आशा
आगामी भाद्र १४ देखि १९ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी कक्षमा सवारी साधनको मेला ‘नाडा अटो शो २०७३’ हुने भएको छ । उक्त प्रदर्शनीमा नेपालमा प्रख्यात सवारी साधन, पार्टपुर्जा तथा अन्य एसेसरिजहरु
जापानी वा चिनियाँ भाषामा प्रकाशित पत्रिका नेपालीमा पढ्न मन छ? उसो भए चिन्ता नगर्नुस् । एक अर्काको भाषा नबुझ्ने कारण हुने समस्यामा समाधान गर्न प्रविधी निकै अगाडी बढि सकेको छ
सहरी फोहोरको गन्धको व्यथा भनिनसक्नु छ । घरआँगनको फोहोर उठाउने कार्य त समय–समयमा अवरोध हुने अवस्थामा सरकारले विद्युतीय फोहोर (ई वेस्टेज) बाट निस्कने गन्धजस्तो गहन विषयमा ध्यान देला भनी आशा
सामान्यतया ‘स्मार्ट सिटी’ भनेको त्यस्तो सहर हो, जहाँको भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुन्छ । यसलाई पूर्ण व्यवस्थित शहरको रुपमा परिभाषित गरिन्छ । आधुनिक शहरमा आवश्यक पर्ने