२६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकाको विद्युत व्यवस्थापनलाई चुस्त बनाउन अर्को निर्णय गर्ने तयारी गरेका छन् ।
२६ कात्तिक काठमाडौं । भारतीय रिभर्ज बैंक (आरबीआई) सार्वजनिक गर्न लागेको दुई हजार हजारको नोटमा चिप्स कार्ड हुने कुरा हल्ला मात्रै रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार पाँच
२५ कात्तिक, काठमाडौं । पुर्वी पहाडी जिल्ला पाँचथरको ‘हेवाखोला–ए’ जलविद्युत आयोजनाले आगामी मंसिर १० गतेदेखि विजुली उत्पादन थाल्ने भएको छ । १४.९ मेगावाट कूल विद्युत उत्पादन क्षमताको यो आयोजनाले मंसिर
अमेरिकी एक्सन क्यामेरा उत्पादक गोप्रोले यही अक्टोबरमा सार्वजनिक गोप्रो कर्मा ड्रोन क्यामेरा बजारबाट फिर्ता लिने निर्णय गरेको छ । बिहिबार सार्वजनिक विज्ञप्तिमा क्यामेरा उडिरहेको समयमा एक्कासि बन्द हुने समस्या देखिएको
चिनियाँ स्मार्टफोन उत्पादक साओमीले वायु प्रदूषणसंग जुध्ने मास्क सार्वजनिक गरेको छ । सार्वजनिक मास्कमा वायु सुद्धिकरण गर्ने फिल्टर रहेको छ । ब्याट्रीबाट चल्ने फिल्टरमा रहेको सानो पंखाले मास्कमा लगातार हावाको
उज्यालोलाई सकारात्मक विम्बको रूपमा लिइन्छ । तर सबैखाले उज्यालोले मानव स्वास्थ्यमा राम्रो मात्र प्रभाव पार्दैनन् । नियमित प्रयोगमा आउने बिजुलीका बल्बले मानव मस्तिष्कलाई सिधै प्रभाव पारेर विभिन्न रोगको सिकार पनि
काठमाडौं । भुकम्पले निर्माण कार्य ठप्प भएको १ सय ११ मेगावट रसुवागढी हाइड्रोले मङसिर दोस्रो साताबाट निर्माण सुचारू गर्ने भएको छ । ३० प्रतिशत निर्माण सम्पन्न भइसकेको यो आयोजना भूकम्प
काठमाडौं । नेपाल टेलिकमको सहकार्यमा सञ्चालन गरेको चिट्ठामा तपाइलाई यति उपहार पर्यो भनेर तपाइको मोबाइलमा म्यासेज त आएन? यदि आयो भने सावधान यो सबै ठग्नेको काम हो । केही दिन
गुगल डेभलपर ग्रुप काठमाडौंले शनिबार ‘डेभफेस्ट काठमाडौं २०१६’ को आयोजना गर्दै छ । काठमाडौं थापाथली स्थित ट्रेड टावरमा ग्रुपले डेभफेस्ट २०१६ को आयोजना गर्ने तयारी गरेको हो । जिडीजी डेभफेस्ट
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले फेरी अर्को ठूलो सङ्कटको सामना गर्नु पर्ने भएको छ । महत्त्वाकाङ्क्षी स्मार्टफोन नोट ७ बाट ठुलो झन्डा झड्का बेहोरेको सामसुङले बिक्री भइसकेका २८ लाख वासिङ