सूर्या लाईफ इन्स्योरेन्स र लुम्बिनी विकास बैंकबीच बैंंका इन्स्योरेन्स सम्झौता



काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र लुम्बिनी विकास बैंकबीच नेपाल भर सुर्या लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार लुम्बिनी विकासको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सूर्या लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा सूर्या लाईफ इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत  शिवनाथ पाण्डे र लुम्बिनी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  झलक प्रसाद खनालबाट संयूक्त रुपमा हस्ताक्षर गरे ।


क्लिकमान्डु