देशभरका टेलिसेन्टर बेकामे, मोडालिटी नै प्रस्ट छैन

काठमाडौं । देशभरका ५ सय २५ टेलिसेन्टर मध्ये अधिकाशं बेकामे बनेका छन् । करोडौँ लगानीका कम्प्युटर र उपकरण प्रयोग बिहिन भएपछि केहीलाई सामुदायिक विद्यालयको जिम्मा लगाउने सरकारले तयारी गरेको छ

फेसबुकले ल्यायो म्यासेन्जर लाइट, पुरानो सेटमा गज्जबले चल्छ!

पुरानो भर्सनको एन्ड्रोइड स्मार्टफोन चलाउनेहरूलाई खुशीको खबर छ । फेसबुकले कम क्षमताका स्मार्ट फोन र सुस्त इन्टरनेट हुँदा पनि सजिलै प्रयोग गर्न सकिने ‘म्यासेन्जर लाइट’ सोमबार सार्वजनिक गरेको छ ।

‘एनसेलको बिलिङमा गुनासो, एनटिसीको गुणस्तरमा’

टेलिफोन,  इन्टरनेट लगायत दूरसञ्चार सेवामा  सेवा प्रदायक कम्पनीलाई अनुमति दिने र गुणस्तर अनुगमन गर्ने निकाय हो नेपाल दुरसञ्चार प्राधिकरण । अधिकाशं मुलुकले प्रयोगमा ल्याइसकेको फोरजी सेवा नेपाल भित्राउने चर्चा हुन

युनिभर्सिटीको पढाइमै पोकेमन गो

बेलायतको सालफोर्ड युनिभर्सिटीले आफ्नो डिग्रीको शिक्षामा पोकेमनलाई समावेश गर्ने निर्णय गरेको छ । कलेजले पोकेमनले आफ्ना विद्यार्थीहरूलाई ‘बिजनेस इन्फरमेसन टेक्नोलोजी’ को कोर्सलाई सजिलो गर्छ भन्ने ठानेर गर्न लागेको जनाएको छ

टेलिकमले पायो फोरजी चलाउने अनुमति

काठमाडौं । फोरजी प्रविधिमा दूरसञ्चार सेवा सञ्चालन गर्न पहिलो पटक नेपाल टेलिकमले अनुमति पाएको छ । फोरजी लाइसेन्सका लागि टेलिकमसहित एन सेल र स्मार्ट टेलिकमले पनि नेपाल दूरसञ्चार प्राधिकरणमा दुई

गुगलको भरमा टर्की र हाँस पालन, आम्दानी मनग्य

पाल्पा । पाल्पा रुप्से ४, खसाडीका ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी राम्रो आम्दानी लिन सफल भएका छन् । हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपनि

जेडटिइको स्मार्टफोन किन्दा पावर बैंक अफर

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी जेडटिइले दशै तिहारलाई लक्षित गरेर नयाँ स्मार्टफोन खरिदमा पावर बैंक सित्तैमा दिने अफर ल्याएको छ । नेपाली बजारमा भरखरै सार्वजनिक गरिएको जेडटिइ ब्लेड भि ७

धनगढिमा ५ दिने सूचना प्रविधि मेला

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) कैलालीले धनगढिमा ५ दिने सूचना प्रविधि मेला आयोजना गरेको छ । मेलाको शनिवार माओवादी केन्द्रका नेता लेखराज भट्टले उद्घाटन गरे । धनगडीमा पहिलोपटक

हार्ड ड्राइभमा ठाउँ छैन? चिन्ता नगर्नूस

भाइरस वा अरू गडबडीले एक्कासि कम्युटर फर्माट गर्नु पर्ला वा तपाईको हार्ड ड्राइभमा उपलब्ध ठाउँ भरिएला । तपाइसँग इन्टरनेट कनेक्सन राम्रो छ भने स्टोरेजको लागि पैसा नै खर्च गर्नु पर्दैन्

प्रहरीकै फेसबुकमा अश्लील कमेन्ट, कारबाहीको चेतावनी

काठमाडौं । फेसबुक, ट्वीटर लगायतका सोसल मिडियामा जथाभाबी नलेख्ने प्रहरीले सचेत गराएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले शुक्रबार जारी गरेको विज्ञप्‍तिमा जथाभाबी अभिव्यक्ति दिए कानुन बमोजिम कारबाही