आइएमई मोटर्सले दियो दसैं तिहार फेस्टिव स्किम अन्तर्गतको सुन



काठमाडौं । आइएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने आइएमई मोटर्सले अशोक लेलैंड कमर्सियल भेहिकलको दसैं तिहार फेस्टिव स्किम अन्तर्गत गाडी खरिद गर्ने खोटाङ्ग कि शर्मिस्ता अधिकारीलाई ३० ग्राम सुन हस्तान्तरण गरेको छ ।

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो । अशोक लेल्याण्ड १९४८ मा स्थापित कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो ।

आइएमई मोटर्सले नेपालमा अशोक लेलैंड कमर्सियल गाडीहरुको आधिकारिक बिक्री वितरण गर्दै आइरहेको छ । नेपालभर आफ्ना ब्रान्च तथा डिलरको माध्यमबाट सेल्स, सर्भिस, र पार्ट्सको सेवा दिदै आएको छ ।


क्लिकमान्डु