सामसुङ नोट ७ साट्न एयरपोर्टमै बुथ सञ्चालन

सामुसुङले बिक्री भइसकेका ग्यालेक्सी नोट ७ फिर्ता गर्न धमाधम एयरपोर्टहरूमा बुथ स्थापना गर्न थालेको छ । अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले नोट ७ बोकेर यात्रा गर्न प्रतिबन्ध लगाए सँगै उसले यस्तो अभियान

दुई चिनियाँ उडे अन्तरिक्षतिर, ३३ दिन उतै बिताउने

चीनले देशको इतिहाँसमै सबैभन्दा लामो समयका लागि आफ्ना दुई अन्तरिक्षयात्रीलाई स्पेस स्टेसनमा पठाएको छ । सोमबार बिहान चीनको उत्तरपश्चिममा पर्ने गोबी मरुभूमिबाट उडेको सेन्झोउ-११ अन्तरिक्षयान ३३ दिनको अन्तरिक्ष यात्रा पछि

ड्रोनले बोक्न थाल्यो रगत र औषधी, दुर्गम बस्तीमा तत्कालै पुग्ने

रगत र सामान्य औषधीको अभावले ज्यान जाने संसारका ग्रामीण बस्तीलाई खुसीको खबर छ ।अफ्रिकी मुलुक रूवान्डाले यसै साता पहिलोपटक ब्यबसायिक रूपमा मानव रहित जहाजबाट रगत र औषधी गाउँ-गाउँ पुर्‍याउने अभियान

गुगलका सर्चका सर्ट कि, जानी राखे राम्रो

गुगल अहिले इन्टरनेट प्रयोगकर्ताहरूको पहिलो रोजाइमा रहेको छ । गुगलको प्रयोग कुनै कुरा खोज्न मात्र नभएर कुनै कुरा थाहा पाउन पनि हो । त्यसैले गुगल सर्चमा गएर केही सामान्य किहरु

मन्त्रीपरिषदको बैठकमा एप्पल वाच प्रतिबन्धित!

बेलायत, अमेरिका र अष्ट्रेलियाले आफ्नो मन्त्रिपरिषदको बैठकमा स्मार्ट फोन बोकेर जान रोक लगाएकोमा पछिल्लो पटक एप्पल वाच पनि थपिएको छ । शितयुद्धको समाप्ती भएपनि रसियाले अहिले साइबर आक्रमणको रणनीति लिएर

हेलमेट चाहिँदैन, स्ट्यान्ड छैन: बिएमडब्लुको नयाँ बाइक

सबै वाइक निर्माता कम्पनीले आफ्ना चालकहरूको सुरक्षामा बिशेष ध्यान दिएरै निर्माण गरिरहेका हुन्छन् । तर अझै पनि सबैभन्दा असुरक्षित सवारी मध्येमा मोटर बाइक नै पर्छ । जर्मन कार निर्माता कम्पनी

सबै सवारीको नम्बर प्लेट फेरिदै, चोरीका र कर नतिर्ने उम्किन नपाउने

काठमाडौं । मेसिनले रिड गर्ने सवारी नम्बर जारी गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ ।  राजमार्गमा सवारी ट्राक गर्ने प्रविधि जडान गर्न यातायात व्यवस्था विभागले नेपाल दूरसञ्चार प्राधिकरणसँग रेडियो

१३ हजार किलोमिटर समुद्रमुनि फाइबर बिछ्याउँदै गुगल र फेसबुक

हंककङदेखि लस एन्जलससम्म करिब १३ हजार किलोमिटर दूरीमा समुद्रमुनि अप्टिक फाइबर बिछ्छाउन गुगल र फेसबुकले सहकार्य गर्ने भएका छन् । एसिया र अमेरिका बीच अहिलेसम्मकै लामो र सबैभन्दा तिब्र गतिमा

बाइ बाइ नोट ७, के होला सामसुङ मोबाइलको भविष्य?

अन्ततः सामसुङले ग्यालेक्सी नोट ७ फोनको उत्पादन र बिक्री वितरण बन्द गरेको छ । स्मार्टफोन बजारको लिडिङ कम्पनी सामसुङले ‘इतिहासकै सबैभन्दा राम्रो’ आफ्नो ‘फ्लागसिप सेट’ बारे नमिठो निर्णय गर्न बाध्य

मोबाइल चार्ज गर्न अब १० रूपैयाँ लाग्दैन !

मोरङ । थलाहा–५ की पर्वतीदेवी सरदारले त अरुको घर वा पसलमा मोबाइल चार्ज गर्दा रु १० तिर्नुपथ्र्यो । त्यस्तै डाइनिय गाविसका बाबुराम चौधरी मासिक रु ७०० को मैनबत्ती खरिद गर्नु