नाट्टाको ५०औं स्वर्ण महोत्सव, पर्यटन प्रर्वधनमा जोड

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को स्थापनाको पचास वर्ष पुगेको अवसरमा पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाइएको छ । नेपालको पर्यटनःराष्ट्रिय प्राथमिकताको उद्योग भन्ने

जोमसोममा ओम डेभलपमेन्ट बैंकको २६औं शाखा

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ्गको जोमसोममा शाखा बिस्तार गरेको छ । उक्त शाखाको उदघटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले गरे । सो अवसरमा पाण्डेले बैंक तथा

मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन: डेपुटी गभर्नर

म्याग्दी । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन गरिएको बताएका छन् । नेपाल बैँक लिमिटेड म्याग्दी शाखाद्वारा आज सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा

झापाली तेस्रो लिङ्गीले मागे सीप र रोजगारी

भद्रपुर । घर तथा समाजमा अपहेलित भइरहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले जीविकोपार्जन गर्न र समाजमा स्थापित हुन सीप तथा आयमूलक तालिम माग गरेका छन् । झापाको भद्रपुरमा महिला, बालबालिका तथा

जब ९२ वर्षिय वृद्धले आफ्नै खर्चमा बाटो बनाए

सोलुखुम्बु । चौलाखर्क–८ सोलुखुम्बुका ९२ वर्षीय भीमबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताबापत पाएको रकमबाट गाउँमा ५ किलोमिटर गोरेटो बाटो मर्मत तथा सरसफाइ गराएका छन् । बस्नेतले गत वर्ष प्राप्त गर्नुभएको एक

पर्यटन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरव र महत्वपूर्ण कार्ययोजनाको प्रगति सन्तोषजनक

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरव र महत्वपूर्ण कार्ययोजनाको प्रगति सन्तोषजनक पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले चालु आवका लागि सचिव र

जान्नुहोस् दुनियाँकै सबैभन्दा महंगो हिरा ‘कोहिनुर’बारे ६ किम्बदन्ती र तथ्य

काठमाडौं । कोहिनुर संसारको सबैभन्दा विवादित र महंगो हिरामध्ये एक हो । यसलाई हासिल गर्नका लागि सदियौदेखि लडाई, षडयन्त्र हुदै आएको छ । यो कहिले मुगल, इरानी, अफगानी, पञ्जाबी र

राज्यले नचिनेका देश चिनाउनेहरू

काठमाडौँ । राजधानीमा गत महिना आयोजित एक कार्यक्रममा चार धावकको एउटै गुनासो थियो, ‘के राज्यले पहुँचवालालाई मात्र पुरस्कृत गर्ने हो र ?’ ती चार थिए – पूर्ण तामाङ (३३), भीमबहादुर

पुनःनिर्माणमा लक्ष्यको ८० प्रतिशतमात्रै काम

काठमाडौँ । पुनःनिर्माणमा चुनौती र समस्या हुँदाहुँदै निजी आवास अनुदान सम्झौता, अनुदान वितरण र ग्रामीण खानेपानीलगायत कार्यक्रम प्रभावकारीरूपमा अघि बढेको सरोकारवाला निकायले जनाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना

आस्वा लागू भएसँगै सेयर बजारमा कालो धन नियन्त्रण हुने

काठमाडौँ । लगानीकर्तालाई विश्वस्त गराउन केही समय लाग्ने भए पनि धितोपत्र बजारलाई सुधार गर्ने लक्ष्यका साथ सरकारले अत्याधुनिक प्रणाली लागू गर्ने भएको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले