बैंकहरुले नलिएपनि पुनः तरलता प्रबाह गर्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले आजपनि ४० अर्ब रुपैयाँको तरलता बजारमा छाड्ने भएको छ । मंगलावार जारी भएको ४० अर्बको ऋणपत्रमा कम आवेदन परेपछि आज पुन ४० अर्बको ऋणपत्र बिक्री गर्न

६ महिनामा सिटिजन्सको खुद नाफा ६३ करोड, ब्याज आम्दानी ८५ करोड

काठमाडौं । सिटिजन्स बैंकले पुस मसान्तसम्ममा ६३ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले अघिल्लो वर्षको पुस मसान्तको तुलनामा २२ करोड रुपैयाँले मुनाफामा

सिभिल बैंकले हामा मर्चेन्ट र युनिक फाईनान्स एक्वायर गर्ने

नेपाल राष्ट्र बैंकले सिभिल बैंक लिमिटेडलाई हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेड प्राप्तीका लागि सैद्धान्तीक स्वीकृति दिएको छ । २ वित्तीय संस्थाहरुको प्राप्ती गरे पश्चात बैंकको चुक्ता

उद्योग मन्त्रालय र ईन्जिनियरिङ्ग एशोसिएसन मिलेर उद्यमशीलताको विकास गर्ने

काठमाडौं । उद्यमशीलताको विकासमा सघाउने उद्देश्यले उद्योग मन्त्रालय र नेपाल ईन्जिनियरिङ्ग एशोसिएसनबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीको उपस्थितिमा मंगलवार उद्योग मन्त्रालयमा आयोजित कार्यक्रममा उद्योग मन्त्रालयका तर्पmबाट

वाणिज्य मन्त्री गलैँचाको विश्व प्रदर्शनी ‘डोमोटेक्स’मा सहभागी

काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन थकाली जर्मनीको ह्यानोभर शहरमा २०७३ माघ १ देखि ४ गतेसम्म आयोजना भइरहेको गलैँचाको विश्व प्रदर्शनी डोमोटेक्समा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई तरलता अभाब हो र ?

काठमाडौैं । सिभिल बैंकले १११ दिने मुद्दति निक्षेपमा ११.११ प्रतिशत ब्याज दिने भन्दै सार्वजनिक सुचना प्रकाशित गर्यो । त्यही समयमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले साढे ७ प्रतिशत ब्याजदरमा घर बनाउने

माघ ९ सम्म बिग सेल: नयाँ डिजाइनका जुत्ता पाइने

काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको बिग सेल मेला माघ ९ गतेसम्म आयोजना हुने भएको छ । पौष १४ गतेदेखि शुरु भएको यो मेलामा लाखौं

पूर्वाधार योजनाको पुँजीगत खर्च बढाउन मुख्य सचिवकाे अाग्रह

पोखरा । चालु आवको अहिलेसम्म  पुँजीगत खर्च ११ प्रतिशत मात्र हुन सकेको छ । यहाँ आज आयोजित ‘निजामती सेवाको राष्ट्रिय नीति तर्जुमा र  नागरिक सेवामा रणनीति’ विषयको  परामर्श गोष्ठीमा मुख्य

पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु ल्याउन चीनियाँ राजदूतको आग्रह

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा आज संघका पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधि मण्डलले चीनका नव नियुक्त राजदूत यु होङसंग भेट गरी नेपाल र चीन

निर्धारित समयभन्दा ८ वर्षपछि खिम्ती-ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं । खिम्ती- ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जाा