सेन्चुरी बैंकको सिइओमा तुलसीराम गौतम नियुक्त



काठमाडौं । सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त भएका छन् ।

३४ वर्षको बैकिङ अनु्भव भएका गौतमले माछापुच्छ«े बैंकमा सिइओ भएर काम गरेका थिए ।

अनुनमणी तिमिल्सिना सिइओबाट बाहिरिएपछि सेन्चुरीमा सिइओ पद खाली थियो ।

बैंकको संचालक समितिले बैशाख १९ देखि लागु हुने गरेर गौतमलाई सिइओ पदमा नियुक्त गरेको हो ।


क्लिकमान्डु