सेञ्चुरी बैंकको १० प्रतिशत लाभांश पारित



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लबमा भएको साधरणसभाले लाभांश प्रस्ताव पारित गरेको हो ।

बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड पुगेको छ ।


क्लिकमान्डु