वैदेशिक रोजगारीमा ठगिनुभयो, यो नम्बरमा फोन गर्नुहोस्

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले यहाँ आज एक कार्यक्रमकाबीच सहायता कक्षको

सिल्भर हेरिटेजले राष्ट्र बैंकबाट पायो ३ अर्ब विदेशी लगानी भित्र्याउने अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनादेखि रोकेको सिल्भर हेरिटेजको ३ अर्ब ५ करोड रुपैयाँ लगानी भित्राउन स्वीकृति दिएको छ । हेरिटेज ग्रुपले रुपन्देहीको कोटीहवामा टाइगर प्यालेस नामको ५ तारे

भ्याटको चर्चामा रुमलिएको बजारमा नेप्से र कारोबार दुबैमा सुधार

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ९.७८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से सूचक र कारोबार दुबै बढेको हो । आज नेप्से सुचक १५५१ अंकमा पुगेर

माथिल्लो कर्णाली निर्माणले गति लियो

काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण अगाडी बढ्ने आशा पलाएको छ । ९०० मेगावाट क्षमताको आयोजना निर्माणका निम्ति आवश्यक पर्ने जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र बङ्गालादेशसँग विद्युत्

सेयर बजारको सुधार र वित्तीय स्थायित्वका लागि रबिन्द्र भट्टराईले दिए राष्ट्र बैंकलाई ५ सुझाब

नेपालको सेयर बजारलाई सरकारको बित्तीय नीतिले भन्दा राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिले बढी प्रभावित पर्ने गरेको छ । यसकारण पनि सेयर बजारका लगानीकर्ता मौद्रिक नीतिलाई नजिकबाट नियाल्ने र प्रतिक्षामा

दूरसंचार प्राधिकरणमा खनालद्धय वरिष्ठ निर्देशकमा सिफारिस, ५ जना निर्देशकमा बढुवा

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले करिब ४ महिनाअघि शुरु गरेको कर्मचारी पदपूर्ति प्रकृया अन्तगरगत विभिन्न पदहरुमा कर्मचारी सिफारिस गरेको छ । प्राधिकरण पदपूर्ति समितिले विभिन्न पदहरुमा कर्मचारीहरुलाई बढुवा सिफारिस गरेको

अर्थमन्त्रीले भनेः राजस्व चुहावटमा शुन्य सहनशीलताको नीति लिइन्छ

काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राजस्व चुहावट नियन्त्रणमा कडाइका साथ लाग्ने भएका छन् । बुधबार अर्थमन्त्रालयमा राजस्व चुहावट नियन्त्रण समितिको बैठक राखी अर्थमन्त्री कार्कीले राजस्व चुहावटमा शुन्य सहनशीलताको नीति लिने

को बन्छ नेप्सेको नयाँ महाप्रबन्धक ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका महाप्रवन्धक सिताराम थपलियाको कार्यकाल यो साता सकिदै छ । लाखौ लगानीकर्ता रहेको सेयर बजारमा लगानीकर्ताले नयाँ जिएम को आउला भनेर चासो पूर्वक हेरेका छन् ।

बाहिरी चक्रपथ बनाउन ठूलो ठेक्का नलाग्ने, उपभोक्ता समितिलाई सडक बनाउने जिम्मा

काठमाडौं । बाहिरी चक्रपथ स्थानीयको सहभागितामा निर्माण हुने भएको छ । बाहिरी चक्रपथ निर्माण प्रक्रियामा उपभोक्ता समिति गठन गरेर स्थानीयलाई सहभागी गर्न लागिएको हो । चक्रपथ निर्माण प्रक्रियामा स्थानीयको सहभातिताका

राष्ट्रपतिकी देउरानी उर्लावारी नगरको उपप्रमुखमा एमालेबाट विजयी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी देउरानी लक्ष्मी भण्डारी मोरङको उर्लावारी नगरपालिकाको उपप्रमुखमा एमालेबाट विजयी भएकी छन् । ऊर्लावारीको नगर प्रमुख भने कांग्रेसका खड्क फागो विजयी भएका छन् ।