कतारले पठायो गल्फ राष्ट्रलाई शर्तको जवाफ, अलजजिरा टिभी बन्द होला ?

कुवेत । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठाएको छ । कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी

उपत्यकाका सडक तत्काल स्तरोन्नति गर्न र मापदण्ड अनुसार बनाउन विकास समितिको निर्देशन

काठमाडौं । उपत्यका भित्रका सडकहरुलाई तत्काल स्तरोन्नति गर्न र मापदण्ड अनुसार सडकको चौडाई तत्काल विस्तार गर्न व्यवस्थापिका–संसद विकास समितिले सरोकारबाला निकायलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले सडक

सेयर लगानीकर्ताकाे पक्षमाः १८ खर्ब रुपैयाँमाथि खेलबाड गर्नेलाई कारबाही किन नगर्ने ?

काठमाडौं । नेपालको संविधानको भाग ३ मा नेपाली नागरिकको मौलिक हक र कर्तब्यको ब्यवस्था गरिएको छ । सोही भागको धारा २५ मा सम्पत्तिको हकको ब्यवस्था छ । सो धाराको उपधारा

आइकाको टोली नेपालमा, सरकारी उच्च अधिकारी विदेशमा, कालोसूचीबाट हट्ला नेपाल ?

  काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को टोलीलाई नेपालको हवाई क्षेत्रको अडिट गर्न बोलाएर नेर्तृत्व गर्ने मुख्य जिम्मेवारी बोकेका नेर्र्तृत्वकर्ता भने विदेश भ्रमणमा गएका छन् । आइकाओले सुधार

एनआईसी एशियाको नयाँ शाखा मुगुको गमगढीमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा मुगुको गमगढीमा खोलेको छ । छायाँनाथ रारा नगरपालिका वडा नम्बर २ मा खुलेको यस शाखाको उत्घाटन नगरपालिकाका मेयर तथा मुगु उद्योग बाणिज्य

भिबोर सोसाइटी र लुम्बिनी फाइनान्सको एकिकृत कारोबार २५ गतेबाट

काठमाडौं । भिबोर सोसाइटी बैंक र लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी एक आपसमा मर्जभई लुम्बिनी विकास बैंकको नामबाट असार २५ गतेबाट एकिकृत कारोवार गर्ने भएका छन् । यि दुबै संस्थालाई

ज्योति विकास बैंकको ३२ लाख कित्ता सेयर लिलामी भोलीबाट

काठमाडौं । ज्योति विकास बैंकको सर्बसाधारण र संस्थापक सेयर लिलामी भोली असार २१ गतेबाट सुरु हुने भएको छ । बैंकले दिएको हकप्रद सेयरमा आबेदन नपरेको २८ लाख १२ हजार ३

कुल वान स्मार्टफोन खरिदमा जेबिएलको हेडफोन निशुल्क पाईने

काठमाडौं। कुलप्याड स्मार्टफोन नेपालले आफना ग्राहकहरु समक्ष ‘कुल वान ग्रुभ विथ दि कुल वान’ नामक योजना हालै बजारमा ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक कुलप्याड कुल वान स्मार्टफोनको खरिदमा

काभ्रेको फलामेमा १५० वटा भूकम्प प्रतिरोधी घर स्थानीयलाई हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेलले जस्तो सुकै राजनीतिक दवाव आएपनि मापदण्ड बिपरित बनेका घरलाई सरकारी अनुदान दिन नसकिने स्पष्ट पारेका छन् । काभ्रेको

बाढीका कारण पाँच मेगावाट क्षमताको विद्युत्गृह बन्द

रसुवा । गएरातिको वर्षासँग मैलुङ र न्यामन्याम खोलामा आएको बाढीका कारण पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् केन्द्र पूर्णरुपमा बन्द भएको छ । मैलुङ जलविद्युत् कम्पनीका प्राविधिक प्रमुख शरद बस्यालका अनुसार