जलविद्युत् विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । जलविद्युत् विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको संचालक समितिले हालको योजना अनुसार व्यवसाय बढाउनको लागि पुँजी बढाउन शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

अहिले कम्पनीको चुक्ता पुँजी १० अर्ब छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्ने छ ।


क्लिकमान्डु