माछापुच्छ्रे बैंकको सेयर साउन ५ गतेबाट

काठमाडौं । माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेबाट बिक्री खुल्ला हुने भएको छ । बैंकले आफ्ना सेयरधनीलाई १० कित्ता बराबर १.२ कित्ताको दरले हकप्रद बिक्रीगर्न लागेको हो । १००

मौद्रिक नीति आउनै लाग्दा गभर्नरले किन उठाए फेरि पुँजी बृद्धिको विषय ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले बैंक तथा वित्तीय संस्थाको चुक्ता अझै बृद्धि गर्नुपर्ने बताएका छन् । देशको आर्थिक गतिबिधि बढेका कारण अर्थतन्त्रमा ठूलो रकमको परिचालन हुने

फेल भएकालाई मात्रै होइन, कापी नै चेक नगरी पनि लाइसेन्स, प्रमुखसहित १६ जनालाई मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात ब्यवस्था कार्यालय नेपालगन्जका कार्यालय प्रमुख तथा ट्राफिक कार्यालय नेपालगन्जका प्रहरी नायब निरीक्षकसहित १६ जना विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले

कम्युनिष्ट गठबन्धनलाई पराजित गर्दै पाल्पा रामपुरमा कांग्रेसका थापा विजयी

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले कम्युनिष्ट गठबन्धनलाई पराजित गरेको छ । रामपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेद्वार रमण थापा विजयी भएका छन् । थापाले ८ हजार ८ सय

सिरहामा आँप उत्पादन घट्यो, मूल्य भने दोब्बर महँगो

लहान। आँपको राजधानी मानिने सिरहामा यसवर्ष आँपको उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष बढी आँप फलेको थियो तर   यो वर्ष कम फल्ने भएपनि रोगकिराले समेत असर पारेकाले यसवर्ष आँप

वर्षायामसँगै कालीगण्डकीमा जलयातायात बन्द, आधा घन्टामा सकिने बाटो चार घन्टा हिँड्नुपर्ने

पर्वत । मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयातायात (स्टिमर) वर्षायामसँगै अवरुद्ध भएको छ। नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि

निःशुल्क काठ पाउने भ्रममा ३० हजार आवेदन

बनेपा। काभ्रेपलाञ्चोकमा भूकम्पपीडितले घर बनाउन भन्दै ३० हजार भूकम्प पीडितले जिल्ला वन कार्यालय आवेदन दिएका छन् । सालको काठ निःशुल्क पाउने भ्रममा ३० हजार आवेदन कार्यालयमा चाङ लागेको र अन्य

धवलागिरिमा ‘स्मार्ट लाइसेन्स’ बितरण शुरु

बागलुङ । धवलागिरि अञ्चलबाट विद्युतीय प्रणालीको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) बाँड्न थालिएको छ । टिकाउ, सुरक्षित र विश्वसनीय मानिने ‘स्मार्ट लाइसेन्स’ सुरुमा २० जनाले पाएका छन् । नयाँ लिने

पोखरा र दमौलीमा एनसेलले फोरजी सेवा शुरु गर्यो

काठमाडौं १८ असार । पोखरा र दमौलीमा एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा शुरु गरेको छ । एनसेल प्राइभेट लिमिटेडले सन् २०१७ को अन्त्य सम्ममा

ब्रोकर कमिसनमा भ्याटः लगानीकर्ताले तिर्ने कि ब्रोकरले ?

काठमाडौं । धितोपत्र दलाल ब्यवसायी (ब्रोकर) अब मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता हुने करिब तय भएको छ । शुक्रबार अर्थमन्त्री र राजस्व सचिब सहितका उच्च सरकारी अधिकारीसँगको छलफलपछि ब्रोकरहरु