ऐतिहासिक पदक दिलाउन सफल पलेशालाई सम्मान गर्दै एनसेल

काठमाडौं । रिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान

ऊन बिक्री नहुँदा व्यावसायिक भेडापालन गरेका किसान चिन्तामा

भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् । गाउँघरमा परम्परगत

डुडुवामा पुल बनेपछि आवागमन सहज, दुर्घटनाको जोखिम हट्यो

बाँके । नेपालगञ्ज-बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका-४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमन सहज भएको छ । यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न पालो पर्खिनुपर्ने

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाउन सकिने गरी महान्यायाधिवक्ता कार्यालयले दियो दोस्रो पटक राय

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सम्बन्धमा प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा दोस्रो पटक महान्याधिवक्ता कार्यालयको राय मागेको छ । अर्थ मन्त्रालयका उच्च अधिकारीकाअनुसार उपप्रधान तथा

आईएमएफको टोली नेपाल आउँदै, ईसीएफ लिन गरेको प्रतिवद्धता कार्यान्वयन मूल्यांकन गर्ने

काठमाडौं । विस्तारित किस्ता सुविधा (ईसीएफ) लिन नेपाल सरकारले गरेको सम्झौताअनुसार पाचौं चरणको मूल्यांकन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोली नेपाल आउने भएको छ । असार २६ गते चौथो

आज यी प्रदेशमा चट्याङसहित ठूलो पानी पर्ने

काठमाडौँ, १९ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा

बिहीबारदेखि सुकिलुम्बा बिमानस्थलबाट हवाई उडान हुने

इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको

विदेशी मुद्रा सटही: कुन देशसँग आजको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर

प्रधानमन्त्रीसँग बालेन समर्थक रिसाउँदा ५८ हजार जनाले गरे केपी ओलीलाई ‘अनफलो’

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो संख्यामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘अनफलो’ गरेका छन् । ६ लाख ६२ हजार जनाले केपी शर्मा ओलीको फेसबुकलाई फलो गरेकोमा

प्रधानमन्त्रीसँग रिसाए बालेन समर्थक, केही घण्टामै ४५ हजार जनाले गरे केपी ओलीलाई ‘अनफलो’

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सञ्जाल फेसबुकमा ‘अनफलो’ भइरहेको पाइएको छ । ६ लाख ६२ हजार जनाले केपी शर्मा ओलीको फेसबुकलाई फलो गरेकोमा मंगलबार