स्मार्ट सिटी: न काम अघि बढ्छ न त जग्गा फुकुवा हुन्छ, बजेट अभावले आयोजना अलपत्र

काठमाडौं । उपत्यकामा स्मार्ट सिटी बनाउने ६ वर्षअघिको योजना अझै अलपत्र छ । सरकारले २०७४ वैशाख २५ गते स्मार्ट सिटीको अवधारणासहित स्वीकृत गरेको आयोजना ६ वर्ष बितिसक्दा पनि अघि बढ्न

१०० किलोवाटमाथिको दर घटे पनि बढेन आयात, १०० किलोवाट कमका गाडीमा बढी आकर्षण

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको सवारी साधनमा भन्सारदर र अन्त: शुल्कमा सहुलियत दिए पनि आकर्षण कम देखिएको छ । सरकारले २०८०/८१ को बजेटमा विद्युतीय सवारी

आर्थिक संकुचनले सिमेन्ट र डण्डी उद्योगको व्यापारमा धक्का, आधाले घट्यो कारोबार

हालसम्म आर्थिक कारोबारको विवरण सार्वजनिक गरेका अधिकांश उद्योगको व्यापारमा कमी आएको छ । सर्वोत्तम स्टिल,  श्री स्टिल, विजयश्री स्टिल, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्ट, ब्रिज सिमेन्टलगायतका उद्योगको

भारतले प्रतिबन्ध लगाएको दुई हप्तामै नेपालमा चामलको मूल्य प्रतिबोरा २ सय रुपैयाँले बढ्यो

काठमाडौं । भारतले बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको दुई हप्तामा नै मूल्य २ सय रुपैयाँ प्रतिबोराले बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार भारत सरकारले प्रतिबन्ध गरेको हप्तादिनदेखि नै

सरकारी नीति र आर्थिक मन्दीले उपत्यकामा घरजग्गा किनबेच ५२% ले घट्यो, मौद्रिक नीतिले कारोबार बढ्ने अपेक्षा

काठमाडौं । सरकारको कडाइ र आर्थिक मन्दीले उपत्यकाका घरजग्गाको कारोबार ह्वात्तै घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० को तुलनामा ५२.८२

जीराको मूल्य दोब्बरले किन बढ्यो ?

काठमाडौं । भारतीय बजारमा जीराको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । भारतमा उत्पादन कम हुँदा भारतीय बजारमा जीराको मूल्य प्रति क्वीन्टल ५० हजार भारतीय रुपैयाँभन्दा माथि पुगेको छ ।

आर्थिक मन्दीले पौने १ खर्ब कम लगानी प्रस्ताव, वैदेशिक लगानी प्रतिबद्धता २९ प्रतिशतले घट्यो

काठमाडौं । आर्थिक मन्दीले आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष पौने १ खर्ब कम लगानी प्रस्ताव आएको छ । उद्योग विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा

पञ्चकन्या ग्रुपः इलामको किराना पसलदेखि कर्पोरेट हाउससम्म, एकैवर्ष १० अर्बको कारोबार

काठमाडौं । ५१ वर्षअघि प्रेमबहादुर श्रेष्ठले इलामको फिक्कलमा किराना पसलबाट सुरु गरेको व्यवसाय अहिले पञ्चकन्य ग्रुपका नामबाट ट्रेडिङ, हाउजिङ, कन्स्ट्रक्सन, जलविद्युत् जस्ता क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाउँदै ठूला व्यावसायिक घरानामध्येमा

भारतले बासमतीबाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध गर्दा नेपालमा मूल्य बढ्ने

काठमाडौं । भारतले बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको खाद्य मन्त्रालयले चाडपर्वको समयमा आपूर्ति सहज बनाउन तथा मूल्यवृद्धि हुन नदिन चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो

पोखरामा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृहको उद्घाटन, एक महिनाको माग धान्ने

पोखरा । नेपाल आयल निगमले पोखरामा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृहको उद्घाटन गरेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आइतबार भण्डारण गृहको उद्घाटन गरेका हुन् ।