उपत्यकामा घरजग्गा किनबेच ६० प्रतिशतले घट्यो, कहिले होला सुधार ?

काठमाडौं । कोभिड र रुस-युक्रेनबीचको द्वन्द्वका कारण अर्थतन्त्रमा देखिएको समस्याले घरजग्गा कारोबारमा सुधार आउन छैन । कोभिडको समयमा पनि उच्च कारोबार भएको घरजग्गा कारोबार कोभिडपछि भने मन्दी छाएको छ ।

१० वर्षदेखि बंगलादेशसँगको वैदेशिक व्यापार निरन्तर घाटामा: नेपालले के किन्छ, के बेच्छ ?

काठमाडौं । बंगलादेशसँगको वैदेशिक व्यापार विगत १० वर्षदेखि निरन्तर घाटामा छ । नेपालले विगत लामो समयदेखि वैदेशिक व्यापार गर्दै आएको बंगलादेशसँग आर्थिक वर्ष २०७१/७२ देखि हालसम्म उच्च व्यापारघाटा व्यहोरेको छ

बजारमा माग कम हुँदा ६ महिनामै २० प्रतिशतले घट्यो सवारी साधनमा बैंकले दिने कर्जा

काठमाडौं । अर्थतन्त्रमा देखिएका संकुचनका कारण बजारमा सवारी साधनको माग कम हुँदा हायर पर्चेज (सवारीसाधन)मा प्रवाह हुने बैंकको कर्जा घटेको छ । अहिले बजारमा विगतको तुलनामा सवारी साधनको माग निकै

अमेरिकासँगको नेपालको वैदेशिक व्यापार खस्किँदै, आयात बढ्दो निर्यात घट्दो

काठमाडौं । नेपालले वैदेशिक व्यापार गरेको देशमध्ये अमेरिकाबाट उच्च लाभ लिँदै आएको छ । नेपालले डेढ सयभन्दा बढी देशहरुसँग वैदेशिक व्यापार गर्दा कम देशसँग मात्रै नाफा कमाउँदै आएको छ ।

बढ्दो क्रममा छुर्पी निर्यात, ११ वर्षमा १४ अर्बको निकासी

काठमाडौं । गाईभैंसीको दुधबाट बनाइने छुर्पीको निर्यात बढ्दो क्रममा छ । सरकारी तथ्यांकअनुसार छुर्पीको माग बढ्दै जाँदा हरेक वर्ष निर्यात उच्च हुँदै गएको हो । भन्सार विभागको तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा

६ महिनामै साढे ३ अर्बको प्लाइउड निर्यात, कच्चा पदार्थ उत्पादनमा सरकार उदासीन

काठमाडौं । पछिल्लो समय निर्यातमा नयाँ–नयाँ उत्पादनले ठूलो हिस्सा ओगट्न थालेको छ । विगतनमा लाखौंमा निर्यात भइरहेका वस्तु तथा सेवाले पछिल्ला दिनमा निकासीको ठूलो हिस्सा ओगेट्दै गएका छन् । तीन

अनुदान दिने व्यवस्थाले आइरन तथा स्टिलको निर्यात ह्वात्तै बढ्यो, ६ महिनामा ८ अर्बको निकासी

काठमाडौं । आइरन तथा स्टिलजन्य सामग्रीको निर्यातमा अनुदान दिने सरकारी व्यवस्थाले निकासी ह्वात्तै बढेको छ । विगतका दिनमा वार्षिक ५ अर्बको हाराहारीको निर्यात हुँदै आएकोमा अनुदान दिने व्यवस्थाले शतप्रतिशत बढेको

आयात घट्दा पनि राजस्व संकलन ६.३४ प्रतिशतले बढ्यो, यी हुन् राजस्वमा योगदान गर्ने प्रमुख १० वस्तु

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा आयात घट्दा पनि राजस्व संकलन भने बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा अघिल्लो वर्षको तुलनामा आयात

कसरी भयो डेनमार्कसँग नेपालको वैदेशिक व्यापार नाफामा ?

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ७ खर्ब ५ करोड ४१ लाख ६४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । उक्त अवधिमा ६ खर्ब ४२ अर्ब २०

उपत्यकामा ५ महिनामा साढे १६ हजार घरजग्गा किनबेच, ६ अर्ब राजस्व संकलन

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याले गर्दा घरजग्गा कारोबार उच्च असर परेको छ । मासिक ५० हजारभन्दा बढी घरजग्गा किनबेच हुँदै आएकोमा अहिले ४० हजारको हाराहारीमा पनि कारोबार हुन सकेको छैन