सन् २०३० सम्ममा ठूला विद्युतीय सवारी साधन बिक्री ६०% पुर्‍याउने लक्ष्य, छैन पूर्वाधार तयारी

काठमाडौं । सरकारले वातावणमैत्री सवारी साधनलाई प्रोत्साहन गर्दै विभिन्न लक्ष्य राखेको छ । बढ्दो प्रदूषणका कारण जलवायु परिवर्तनमा उच्च समस्या देखिएसँगै सरकारले नवीकरणीय ऊर्जा र प्रयोगमा जोड दिएको छ ।

भारतले खानेतेल आयातमा भन्सार दर घटाउँदा नेपालको निर्यातमा ८६ प्रतिशतको गिरावट

काठमाडौं । भारत सरकारले खानेतेल र कच्चा पदार्थको आयातमा भन्सार दर घटाउँदा नेपालको निर्यातमा उच्च प्रभाव परेको छ । नेपालले तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात तथा प्रशोधन गरी निर्यात गर्दै

कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को कोरियन भाषामा यसअघि सिप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने भएका छन् । ईपीएस शाखा कार्यालयले सूचना जारी गर्दै सिप बिल्डिङमा

निर्यातमा नगद अनुदान व्यवस्थाले अधिकांश वस्तुको निकासीमा वृद्धि, सबैभन्दा बढी सिमेन्ट

काठमाडौं । सरकारले निर्यात प्रोत्साहनका लागि विभिन्न वस्तुको निकासीमा निर्यात नगद अनुदानको व्यवस्था गरेको छ । सरकारले निर्यातमा उच्च सम्भावना रहेका वस्तु पहिचान गरी प्रोत्साहनस्वरुप उद्योगी तथा व्यवसायीलाई नगद अनुदानको

आर्थिक संकुचनले उपभोग्य वस्तुको व्यापारमा असर, कुन कम्पनीको व्यापार कति घट्यो ?

काठमाडौं । आर्थिक संकुचनले दैनिक उपभोग्य वस्तुको मागमा व्यापक कमी आएको छ । कोभिड-१९ तथा रुस-युक्रेनबीचको द्वन्द्वले उच्च प्रभाव अर्थतन्त्रमा पर्दा सर्वसाधारणबाट दैनिक उपभोग्य वस्तुको खपतमा नै कमी आएको हो

सार्वजनिक यातायातको विकल्प बन्न सक्छ पोडवे, लुम्बिनी प्रदेशबाट सञ्चालनको तयारी

काठमाडौं । बढ्दो सवारी साधनको प्रयोग र सीमित पूर्वाधारले नेपालका अधिकांश सडक अस्तव्यस्त छन् । उपत्यकाभित्रकै कुरा गर्ने हो भने १० किलोमिटर यात्रा गर्नका लागि कम्तिमा पनि एक घण्टा समय

सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा, दक्षिण र उत्तरबाट निर्माण कार्य सुरु

काठमाडौं । सडक यातायातको दूरी कम गर्न काठमाडौं–रसुवागढी सडकको छहरे खण्ड र सुरक्षित यात्रा सुनिश्चित गर्न सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणको पूर्वतयारी काम तीब्र गतिमा अगाडि बढाएको छ ।

सामाजिक सुरक्षा कोषमा लक्ष्यको ३८ प्रतिशत कम रोजगारदाता आबद्ध, पौने २ अर्ब कर्जा प्रवाह

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले लिएको लक्ष्यभन्दा ३८.५३ प्रतिशत कम रोजगारदाता आबद्ध भएका छन् । सरकारले आर्थिक वर्ष २०७९/८० सम्ममा ३० हजार रोजगारदाता सूचीकृत गर्ने लक्ष्य राखेको थियो

कोरियाले अबदेखि पाँच क्षेत्रमा कामदार लैजाने, उत्पादन क्षेत्रमा एक हप्ताभित्र आवेदन खुलाउने तयारी

काठमाडौं । दक्षिण कोरियाले अबदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । कोरिया सरकारले अबदेखि कृषि र उत्पादनमूलक क्षेत्रसहित अन्य थप तीनवटा क्षेत्रमा कामदार लैजाने भएको हो । नेपाली

युरोपेली मुलुकसँग श्रम सम्झौतामा जोड दिँदै सरकार, नेपालीले तलब कति पाउँछन् ?

काठमाडौं । वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षक गन्तव्य युरोपेली मुलुक बनेपछि सरकारले श्रम समझदारीमा जोड दिएको छ । सरकारले सम्भावित युरोपेली मुलुकबारे अध्ययन गरेर श्रम समझदारीलाई प्राथमिकतामा राखेको हो ।