
काठमाडौं । जेन जी प्रदर्शनकारीहरूले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका उनीहरुले आगो लगाएका हुन् ।
प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट समेत हानिएको छ । स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ ।








प्रतिक्रिया