जेनजीको प्रदर्शन: काठमाडौंमा कर्फ्यु

154
Shares

काठमाडौं । काठमाडौंमा कर्फ्यु लागेको छ । जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्म बनेपछि काठमाडौंमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।