यस्ता छन् मन्त्रिपरिषद्का २४ निर्णय (सूचीसहित)

2.1k
Shares

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगका लागि अधिकृत स्तरका ५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकको १३ गतेका निर्णय सार्वजनिक गरेका छन् ।

शुक्रबारको बैठकका निर्णयअनुसार आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगका लागि चालु आवका लागि अधिकृत स्तरका ५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

यस्ता छन् सरकारका २४ निर्णय