एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने



काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

यसपटक बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

पुस २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयधरनीलाई लाभांश नदिने निर्णय गरेको छ ।