
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
सपथमा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका उच्च अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
जेनजीले गरेको आन्दोलनपछि उनीहरुको प्रस्तावमा कार्की प्रधानमन्त्री बनेकी हुन् । उनी नेपालको पहिलो महिला प्रधानमन्त्रीसमेत हुन् ।








प्रतिक्रिया